एमसीसी प्रभाव : माओवादीका सात सांसद कारवाहीको दायरामा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले महाधिवेशनको निर्णयविपरीत संसद्बाट एमसिसी पास गर्न भूमिका खेलेको भन्दै पार्टीभित्र मतभेद सुरु भएको छ। अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसिसी० संसद्बाट जस्ताको तस्तै पास गर्न...

एमसीसी सम्झौता डेढ वर्षभित्र कार्यान्वयनमा

काठमाडौं । एमसीसी सम्झौता संसद्बाट पास भए तापनि परियोजनाको काम अघि बढ्न अझै केही समय लाग्ने भएको छ । ‘मिलेनियम च्यालेन्ज एकाउन्ट विकास समिति (एमसीए) ले डेढ वर्षभित्र निर्माणपूर्वका सबै तयारीका साथै विश्वव्यापी बोलपत्र ९ग्लोबल टेन्डर० गरेर प्रस्तावित...

आज महाशिवरात्री, आराध्यदेव शिवको पूजाराधना गरी मनाइँदै

पोखरा । आज महाशिवरात्री, महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाराधना गरी आज देशभर मनाइँदैछ । वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाराधना गर्छन् । भगवान शिवजी उत्पत्ति भएका रातका...

नेपाल-भारतबीच जीटूजीमार्फत् रासायनिक मल खरिद गर्ने सम्झौता

काठमाडौं । नेपाल र भारतबीच रासायनिक मल (युरिया र डीएपी) मल आपूर्तिका लागि दुई देशका सरकारबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल युरिया र डीएपी मल आपूर्तिका लागि दुवै देशका सरकारबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो। समझदारी...

बलात्कारको आरोपमा एमाले सांसद बानियाँ पक्राउ

काठमाडौं । नेकपा (एमाले) का नेता तथा सांसद मोहन बानियाँ बलात्कारको आरोपमा पक्राउ परेका छन् । उनी काठमाडौंबाट फर्किंदै गर्दा नेपालगञ्ज विमानस्थलबाट पक्राउ परेका हुन् । उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको हो । बानियाँविरुद्ध यसअघि नै पक्राउ...

एमसीसीमा ‘व्याख्यात्मक घोषणा’ प्रति चीन सन्तुष्ट, ख्याल गरेको प्रतिक्रिया !

काठमाडौं । नेपालको संसद्‍बाट अमेरिकी मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौता पारित गरिए उत्तरी छिमेकी चीन रिसाउने धेरैले अनुमान गरेका थिए । तर, एमसीसीसंगै व्याख्यात्मक घोषणा आएपछि चीन यसप्रति सन्तुष्ट देखिएको छ । उसले नेपालको संसदबाट आइतवार अमेरिकी...

२४ घण्टामा १ सय ८० जनामा कोरोना पुष्टि, ४०० जना संक्रमणमुक्त

काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा एक सय ८० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन गरी आठ हजार तीन सय ४१ जनाको नमुना परीक्षण गरेकोमा एक सय ८० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो...

पशुपतिनाथमा अब ई–पूजाः २५५ देखि २५ लाख सम्म शुल्क

काठमाडौं । प्रविधिको विकाससगैँ पशुपति क्षेत्र विकास कोषले अब ई–पूजाको व्यवस्था गर्ने भएको छ। अनलाइन माध्यमबाटै पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्ने व्यवस्था हुन लागेको हो । अनलाइन एप्लिकेशनबाटै बुकिङ गरी कोषलाई पैसा पठाएर विभिन्न प्रकारका पूजा गरिने प्रणाली...

गण्डकी अपडेटः २१ जनामा संक्रमण पुष्टि

पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने सोही समयमा १४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १९१ जनामा परीक्षण गरिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ। संक्रमित हुनेमा कास्कीका...