गठबन्धबाट अलग हुने जनमोर्चाको निर्णयसगैँ गण्डकी सरकार दवावमा

काठमाडौं । एमसीसी पास गरेको भोलिपल्ट सत्ता गठबन्धन फुटेको छ । राष्ट्रिय जनमोर्चाले संसदबाट एमसीसी पास भएकोप्रति गम्भीर असहमति जनाउँदै सत्ता गठबन्धनबाट अलग भएको घोषणा गरेको छ । यसको असर संघीय सरकारमा प्रत्यक्ष पर्ने छैन । तर पाचँ दलीय गठबन्धनको सरकार...

प्रचण्डको स्पष्टिः सहमति बनोस भनेर लागे तर भएन, संविधान नै खतरा पर्ने भएपछि एमसीसी पारित गरियो

काठमाडौँ ।   माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शान्ति सम्झौताका बाँकी काम, लोकतन्त्र र संविधान नै खतारामा जाने अवस्था बनेपछि आफूले एमसीसी पारित गर्न सहमति जनाएको बताएका छन् । एमसीसीबारे पार्टीभित्र समेत समस्यामा परेपछि दाहालले त्यसबारे सोमबार...

एमसीसी पास गरेको भोलिपल्ट फुट्यो सत्ता गठबन्धन

काठमाडौं । राष्ट्रिय जनमोर्चाले संसदबाट एमसीसी पास भएकोप्रति गम्भीर असहमति जनाउँदै सत्ता गठबन्धनबाट अलग भएको घोषणा गरेको छ । राष्ट्रिय जनमोर्चाको सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले सत्ता गठबन्धनबाट अलग भएको घोषणा गरेको हो। जनमोर्चाका अध्यक्ष चित्रबहादुर...

झण्डै ८ लाख बराबरको अवैध सुनसहित विमानस्थलबाट एक पक्राउ

काठमाडौं । अवैध सुनसहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जनालाई पक्राउ गरेको छ । दोहाबाट कतार एयरवेजको विमानबाट नेपाल आएका सप्तरीको मौवावेल्हीका ३६ वर्षीय एमडी सौकात अलीलाई प्रहरीले पक्राउ गरेको हो। चेकजाँचको क्रममा उनको साथबाट सात लाख...

रसियाको फुटबल टोलीलाई फिफाले भन्यो झण्डा र राष्ट्रिय गान बिना खेल्नु

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले रसियालाई आगामी खेलहरुमा तटस्थ भूमिुका रुपमा फुटबल युनियन अफ रसियाको नामले खेल्न निर्देशन दिएको छ। युक्रेनमाथि आक्रमण गरेपछि आलोचना ब्यहोरिरहेको रसियाको फुटबल टोलीलाई राष्ट्रिय झण्डा र राष्ट्रिय गानबाहेक नै प्रतिस्पर्धा...

बन्द गराउँदै हिँडेका १७ बन्दकर्ता बुटवलबाट पक्राउ

रुपन्देही । बन्द गराउँदै हिडेका १७ जना बन्दकर्ता बुटवलबाट पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय बुटवलको अनुसार बुटवलको बसपार्कबाट उनीहरुलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार वामपन्थी नेता तथा कम्युनिष्ट संग्रहालयका अध्यक्ष चेतनाथ आचार्य, राष्ट्रिय...

युक्रेनमा फसेका २४४ नेपाली सुरक्षित गन्तव्यमा पुगे

रुस। युक्रेनमा फसेका २४४ जना नेपाली सुरक्षित गन्तव्यमा पुगेको बताइएको छ। रुसले युक्रेनमाथि आक्रमण गर्दा अन्योलमा परेका उनीहरु सुरक्षित गन्तव्यमा पुगेको गैरआवासीय नेपाली सङ्घ एनआरएनएद्वारा गठित ‘रुस–युक्रेन द्वन्द्वप्रभावित नेपालीको सहयोग एवंम उद्धार उच्चस्तरीय...

रुपन्देहीको तिलोत्तमा नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई कोरोना विरुद्धको पूर्णखोप सुनिश्चितता घोषणा गरिएको छ । १२ वर्षमाथिका सबै नागरिकले कोरोना विरुद्धको खोप लगाएपछि तिलोत्तमालाई मुलुककैं पहिलो कोरोना विरुद्धको पूर्णखोप सुनिश्चितता घोषणा गरिएको हो । आइतबार...

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । मन्त्रिपरिषद् नियमित बैठक सोमबार अपरान्ह बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह ३ बजे बैठक बस्न लागेको हो । बैठकमा विभिन्न मन्त्रालयगत एजेन्डाबारे छलफल हुन लागेको जनाइएको छ ।