प्रचण्डको सचिवालयले भन्यो : एमसीसी पास गरेर पार्टी गम्भीर दुर्घटनाबाट बच्यो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले संसदबाट एमसीसी पास गराएर देशसँगै पार्टीलाई गम्भीर राजनीतिक दुघर्टनाबाट बचाएको दाबी गरेको छ । गएराति एमसीसी पास भएलगत्तै प्रचण्डकी छोरी एवं स्वकीय सचिव गंगा दाहालले सामाजिक...

अमेरिकाले भन्यो : नेपाल र अमेरिकाबीचको सम्बन्ध धेरै फराकिलो

पोखरा । अमेरिकाले मिलेनियम च्यालेन्स कर्पोरेसन ९एमसीसी० कार्यान्वयनको दिशामा नेपाल सरकार अगाडि बढ्न सक्ने अवस्था सृजना भएको बताएको छ । प्रधिनिधि सभाले एमसीसी अनुमोदन गरेपछि काठमाडौंस्थित अमेरिकी दूतावासले विज्ञप्ति जारी गर्दै एमसीसी कार्यान्वयनको बाटो...

एमसीसी अनुमोदन भएसंगै ३१५ किमि लप्सीफेदी–बुटवल प्रसारण लाइन सुनिश्चित

काठमाडौं । प्रतिनिधि सभाबाट मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँग भएको अनुदान सहायता सम्झौता अनुमोदन भएसँगै ३१५ किमि लामो विद्युत् प्रसारण लाइन परियोजना निर्माण पनि सुनिश्चित भएको छ । यो सुनिश्चिताले विद्युत् विकास र त्यसको खपत व्यवस्थापनमा उल्लेख्य...

बनेपामा शंकास्पद वस्तु भेटियो

काठमाडौं । काभ्रेको बनेपास्थित पुल बजारमा शंकास्पद वस्तु फेला परेको छ । नो एमसीसी खतरा लेखिएको वस्तु भेटिएपछि सवारी आवतजावतमा रोक लगाइएको छ । शंकास्पद वस्तु निष्क्रिय पार्न नेपाली सेनाको टोली घटनास्थल पुगिसकेको छ । आज एमसीसी सम्झौता संसदबाट अनुमोदन भएको...

काठमाडौँमा दूधको गाडी र बसमा तोडफोड, ६ जना बन्दकर्ता पक्राउ

काठमाडौं । आज आह्वान भएको बन्द सफल पार्न भन्दै बन्द गराउँदै हिड्ने ६ बन्दकर्ता पक्राउ परेका छन् । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन भएको विरोधमा ६ वटा कम्युनिष्ट संगठन र दुईवटा मोर्चाले बन्दको आह्वान गरेका छन् । बन्दकर्ताहरुलाई...

बन्द प्रभावः पोखरामा सार्वजनिक सवारी ठप्प

पोखरा। लामो कसरत पछि सरकारले हिजो संसदबाट एमसीसी पारित गरेपछि असन्तुष्ट दलले आज नेपाल बन्दको आह्वान गरेका छन् । नेपाल बन्दको प्रभाव पोखरामा सामान्य परेको छ। बन्दको कारण सार्वजनिक सवारी ठप्प छन् भने निजि सवारीसाधन भने चलिरहेका छन् । पोखराका मुख्य चोक,बजारका...

२ लाख राशीको अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार घोषणा

पोखरा, १५ फागुन । पोखरामा अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार घोषणा भएको छ । पोखरेली युवा सांस्कृतिक परिवार, पोखराले स्वर्गीय गुरुङको नाममा संगीत पुरस्कार घोषणा गरेको हो । आइतबार आयोजित पत्रकार सम्मेलनमा अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार समितिका...

पल शाहमाथि ७ दिन हिरासतमा राखेर अनुसन्धान हुने

काठमाडौं । नायक पल शाहलाई जबर्जस्ती करणी सम्बन्धी मुद्धामा हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप भएको छ ।तनहुँ जिल्ला अदालतले शाहमाथि अनुसन्धानका लागि ७ दिन हिरासतमा राख्न म्याद थप गरेको हो । शाह आइतबार जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएपछि उनलाई म्याद...

झलनाथले भने,‘तपाईं हामी भेडा बाख्रा हैनौं,एमसीसी पारित नगरौँ’

काठमाडौं । सत्तारुढ दलका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले शर्तैशर्तले बेरिएको एमसीसी आफुहरुलाई मान्य नहुने भन्दै पारित नगर्न सांसदहरुलाई आग्रह गरेका छन् । व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गर्ने सत्तागठबन्धनको निर्णयप्रति आपत्ति जनाउँदै खनालले...