काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक जारी रहेको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पाँच दलीय गठबन्धनको बैठक जारी रहेको सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बताए । बैठकमा यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा...
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी काममा फर्किएका छन्। उनले आफूले कुनै आग्रह वा पूर्वाग्रह नराखी काम गर्ने पनि प्रतिबद्धता जनाएका छन् । अधिकारीलाई हिजो सर्वोच्च अदालतले काम फर्कनेगरि आदेश दिएको हो । सरकारले उनलाई निलम्बन गरेको थियो...
पोखरा । सत्ता गठबन्धन दलमा पोखरा महानगरको मेयरमा नेकपा एकिकृत समाजवादी (एस)ले पाउने पक्का भए पछि कांग्रेसमा उपमेयरका लागि लविङ सुरु भएको छ । कांग्रेसबाट पाचँ महिलासहित १० जनाले उपमेयरका लागि दावी गरेका छन् । उपमेयरमा लक्ष्मी पाण्डे क्षेत्री, माया बराल...
काठमाडौं । सत्तारुढ गठबन्धनमा काठमाडौं महानगरको उपमेयर नेकपा एकीकृत समाजवादीलाई दिने सहमति भएको छ । मेयर नेपाली कांग्रेसले लिने भएको छ । मेयर कांग्रेस र उपमेयर नेकपा एकीकृत समाजवादीले लिने गरी भागबण्डा भएपछि अब उपमेयरको उम्मेद्वार को होला भन्ने चासो...
काठमाडौं । सुनको मूल्य आज एकैदिन तोलामा १५ सयले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १५ सयले घटेर प्रतितोला १ लाख ६ सय रुपैयाँमा कारोबार भएको जनाएको छ। यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १ सय रुपैयाँ...
काठमाडौँ । सर्वोच्च अदालतले आफ्नो स्थानीय तहको ठेक्कापट्टामा लागेका व्यक्ति मात्र उम्मेदवार बन्न नपाउने स्पष्ट पारेको छ । सर्वोच्च अदालतले निर्वाचन आयोगले जारी गरेको आचारसंहितालाई व्याख्या गर्दै आफ्नो स्थानीय तहको ठेक्कापट्टामा संलग्न रहेको व्यक्ति मात्र...
काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपालले गभर्नर प्रकरणमा राजीनामा दिने नदिने अर्थमन्त्री जनार्दन शर्माको नैतिकतामा भर पर्ने बताएका छन् । ‘नेपाली बहस’का लागि कुरा गर्दै पूर्व गभर्नर डा. नेपालले भने, “नैतिकतालाई तपाईंले कसरी...
दार्चुला। दार्चुलामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले चुनावी भागबन्डा गरेका छन् । नेकपा (एकीकृत समाजवादी)लाई पाखा लगाउँदै सत्तारुढ यी दुई पार्टीले भागबन्डा गरेका हुन् । ३० वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनका लागि दार्चुलामा सत्ता गठबन्धन...
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बुधबार ट्विट गदै अर्थमन्त्री जर्नादन शर्मालाई राजीनामा गर्न सुझाएका छन् । सत्ता घटक दलका महामन्त्री शर्माले काँग्रेस नेता महेश आचार्यलाई स्मरण गर्दै घुमाउरो पाराले अर्थमन्त्री जनार्दन शर्मालाई...