राष्ट्रिय सभा बैठक भोलि सम्मका लागि स्थगित

केन्द्रभाग मिडिया

काठमाडौं ।

सांसदहरूको अवरोधपछि राष्ट्रिय सभा बैठक भोलि बस्ने गरी स्थगित भएको छ ।

प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिप्रति आपत्ति जनाएर सांसदहरूले नाराबाजी र विरोध गरेपछि बैठक भोलि मंगलबार ११ बजे बस्ने गरी स्थगित गरिएको छ ।

  • १८ जेष्ठ २०८३, सोमबार १५:५९ प्रकाशित