काठमाडौं ।
मन्त्रिपरिषद् बैठक सोमबार बस्ने भएको छ ।
प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले दिउँसो साढे ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक तय भएको जानकारी दिइन् ।
बैठकमा हुने छलफलको एजेन्डाबारे भने जानकारी गराइएको छैन ।


















