महोत्तरी ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्यमा समस्या देखिएको छ। स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्डलाई चिकित्सकको निगरानीमा राखिएको छ । प्रचण्ड अहिले निवास खुमलटारमा चिकित्सकको निगरानीमा रहेको बताइएको छ । उनलाई के भयोको हो भने औपचारीक रुपमा खुलाइएको छैन ।
शनिबार रामगोपालपुर नगरपालिकाले आयोजना गरेको कार्यक्रममा प्रचण्ड महोत्तरी जाने कार्यक्रम थियो ।