सुदन किराती श्रम संस्कृति पार्टीमा आबद्ध भए

केन्द्रभाग मिडिया

काठमाडौं ।

पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा आबद्ध भएका छन् । शुक्रबार राजधानीमा आयोजित कार्यक्रमबाट उनी श्रम संस्कृति पार्टीमा आबद्ध भएको घोषणा गरिएको हो ।

बिहीबार राजधानी भएको दुईपक्षीय वार्तामा किरातीसहित उनी निकट नेताहरु श्रम संस्कृतिमा प्रवेश गर्ने सहमति भएको थियो ।

  • २५ बैशाख २०८३, शुक्रबार १७:०० प्रकाशित