Uncategorized


नेपालमा वर्षेनी करिव २० हजार बढी मानिस क्यान्सरबाट ग्रसित

काठमाडौं । नेपालमा कुल मृत्युको ११.११ प्रतिशत मृत्यु क्यान्सरबाट हुने गरेको छ । नेपालमा कुल मृत्युको ११.११ प्रतिशत हिस्सा क्यान्सरको रहेको सरकारले बताएको हो । विश्व क्यान्सर दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यसबारेमा...

नविन टोल विकास संस्थाद्वारा गोरखाका पर्यटकीय गन्तव्यको प्रर्वद्धन

पोखरा । पोखरा महानगरपालिका वडा नं ३२ तल्लो गगनगौंडामा कृयाशिल नविन टोल विकास संस्थाले गोरखाका पर्यटकीय गन्तव्यहरूको प्रवद्र्धनात्मक भ्रमण सम्पन्न गरेको छ । संस्थाको वार्षिक कार्यक्रम अन्तर्गत प्रत्येक वर्ष विभिन्न पर्यटकीय गन्तव्यहरूमा पुगी...

सवारी आवागमन सहज हुने गरी सडक विस्तारलाई तिव्रता दिन मन्त्री ज्वालाको निर्देशन

पोखरा । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सडक विस्तारका क्रममा सार्वजनिक सवारी साधनको सहज आवागमनमा पनि ध्यान दिन निर्देशन दिएका छन् । शुक्रबार पृथ्वी राजमार्ग (मुग्लिन–पोखरा सडकखण्ड)विस्तारको काम निरीक्षणका क्रममा उनले यस्तो निर्देशन...

वडा नम्बर १५ मा दोश्रो बृहत खेलकुद महोत्सव शुरु, १२ सय खेलाडी सहभागी

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १५ को आयोजनामा मंगलबारदेखि वडा १५ स्तरीय दोश्रो बृहत खेलकुद महोत्सव–२०८० शुरु भएको छ । कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद विद्यादेवी भट्टराईले एक समारोहका विच महोत्सवको उद्घाटन गरिन् । सो अवसरमा उनले खेल...

पोखरा महोत्सवमा भोलि शान्ति श्री र मेलिना राइ आउने

पोखरा । पोखराको अमरसिंह मैदानमा जारी बाह्रौं संस्करणको पोखरा महोत्सवमा भोलि बुधबार चर्चित लोकदोहोरी गायिका शान्ति श्री परियार र गायिका मेलिना राई आउने भएकी छिन । महोत्सवमा दिउँसोको कार्यक्रममा गायिका शान्ति श्री परियार र सांझको लाइभ ब्याण्ड तर्फ मेलिना...

सरकार छाड्नेबारे पार्टीभित्र समीक्षा भइरहेको छ : झलनाथ खनाल

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सरकार छाड्नेबारे पार्टीभित्र समीक्षा भइरहेको बताएका छन् । गठबन्धनको संस्कृति बमोजिम कंग्रेस र माओवादी अगाडि नबढेको उनले आरोप लगाए । ‘कांग्रेस र माओवादीले हामीलाई पेलेर गइरहेका...

चिसोले मधेशको जनजीवन कष्टकर, सिरहाका विद्यालयहरू धमाधम बन्द

सिरहा । चिसो बढ्न थालेपछि मधेशको जनजीवन कष्टकर बन्न थालेको छ । चिसोको कारण सिराहाका सामुदायिक विद्यालयहरू धमाधम बन्द हुन थालेका छन् । शितलहर तथा चिसोका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भन्दै पालिकाहरूले विद्यालय बन्दको सूचना जारी गरेका...

अब भौगोलिक तथ्याङ्क एकद्वार प्रणालीमार्फत वितरण गरिने

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ‘भौगोलिक सूचना पूर्वाधार नीति, २०८०’ को मस्यौदा तयार गरेको छ । भौगोलिक सूचना पूर्वाधारको क्षेत्रमा राष्ट्रियस्तरको संरचना स्थापना गरी उत्पादक तथा प्रयोगकर्तालाई एकद्वार प्रणालीमार्फत सूचना...