Uncategorized


रामेछापको लेखर्क पहिरोमा परि २ को ज्यान गयो ३ घरमा क्षति

काठमाडौं । रामेछापको शैलुुङ गाउँपालिका ३ लेखर्क स्थित पहारीगाउँमा गएराति आएको पहिरोमा परी दुुईजनाको ज्यान गएको छ । पहिरोले ३ वटा घर बगाउदा २ जनाको ज्यान गएको हो भने केही बेपत्ता छन । बिहान पख ३ः३५ तिर पहिरोले गाँउमा क्षती पुु¥याएको प्रहरीले जनाएको छ...

मुस्ताङमा हिमपहिरो, थुनिएको बोक्की खोला केहीबेर रोकिएर बग्न थाल्यो

पोखरा । मुस्ताङमा हिमपहिरोले बोक्सीखोला थुनिएको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तका अनुसार थसाङ गाउँपालिका वडा नम्बर २ स्थित हिमपहिरो झरेको  बोक्सीखोला कालीगण्डकीमा मिसिने खोला हो । माथिल्लो डाँडाको खोँचमा हिमपहिरो आएको र तल नआइपुगेको...

राष्ट्रिय सुरक्षा सल्लाहकार पद खारेज

सरकारले राष्ट्रिय सुरक्षा सल्लाहकारको पद खारेज गरेको छ। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद्का निर्णयबारे जानकारी गराउँदै ‘राष्ट्रिय सुरक्षा परिषद्को राष्ट्रिय सुरक्षा सल्लाहकारको नियुक्ति, सेवा शर्त...

मगर पत्रकार संघ कास्कीको अध्यक्षमा सुरज थापामगर

पोखरा । नेपाल मगर पत्रकार संघ कास्कीको अध्यक्षामा सुरज थापामगर सर्वसम्मत चयन भएका छन् । मगर पत्रकार संघ कास्कीको तेस्रो जिल्ला अधिवेशनबाट सुरज थापामगरको अध्यक्षतामा १३ सदस्य कार्यसमिति सर्वसम्मत चयन गरेको हो । उपाध्यक्षमा चेतबहादुर थापा (प्रविण), सचिवमा...

विमान दुर्घटनामा ज्यान गुमाएकाको शोकमा आज राष्ट्रिय झण्डा झुकाइँदै

पोखरा । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा भएको मानवी क्षतिको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ । हिजो (बुधबार) बसेको मन्त्रिपरिषद बैठकले त्रिभुवन विमानस्थलमा भएको सौर्य एयरलाइन्स जहाज दुर्घटनामा ज्यान गुमाएकाको शोकमा आज राष्ट्रिय झण्डा आधा...

बागमतीमा कांग्रेस र एमालेबीच २०–२० महिना मुख्यमन्त्री हुने सहमति

हेटौंडा । बागमतीमा नेपाली कांग्रेस र नेकपा एमालेबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ । मंगलबार कांग्रेस र एमाले नेताहरुबीच प्रदेशसभाको बाँकी अवधिमा दुई दलले आधा आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको कांग्रेस प्रमुख सचेतक गोविन्द...

प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री मोदीको बधाई

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय समकक्षी नरेन्द्र मोदीले बधाई दिएका छन् । उनले सामाजिक सञ्जालमा बधाई दिएका हुन् ।ओलीको निजी तथा प्रधानमन्त्री कार्यालयको दुवै ह्यान्डल मेन्सन गरेर मोदीले बधाई दिएका हुन् । मोदीले बधाईमा...

बाढी–पहिरो पीडितको उद्धार र राहत प्रभावकारी बनाउन सरकारलाई कांग्रेसको आग्रह

काठमाडौं । नेपाली कांग्रेसले प्राकृतिक प्रकोपबाट प्रभावितको उद्धार र राहतलाई प्रभावकारी बनाउन सरकारलाई आग्रह गरेको छ । बुधबार कांग्रेसका मुख्‍यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरेर प्राकृतिक प्रकोपबाट उत्पन्न असहज अवस्थामा नागरिकको जीवन सहज बनाउन...

देशमा केही भएको छैन, केही हुँदैन’ भन्ने भाष्य गलत सबित हुदैँछ : प्रम प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘देशमा केही भएको छैन, केही हुँदैन’ भन्ने नकारात्मक भाष्यले स्थान पाउन थालेको परिस्थितिमा ठूला पूर्वाधारको निर्माण सम्पन्न हुँदा आशाको सञ्चार प्रवाह गरेको बताएका छन् । हेटौंडा सबस्टेसन उद्घाटन समारोहलाई...