कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाले पोखरा भ्रमण वर्ष २०२५ लाई सफल पार्न सहकार्य गर्ने भएको छ । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ कपिलवस्तुले पृथ्वी होटल व्यवसायी समिति कास्कीको भ्रमण टोलीलाई स्वागत गर्न सोमबार राखेको अन्तरक्रिया कार्यक्रममा बोल्दै...
पोखरा । आन्तरिक पर्यटक बाेलाउन पाेखराका पर्यटन व्यवसायीकाे एक टाेली पश्चिमतर्फ प्रस्थान गरेकाे छ । पृथ्वी हाेटल व्यवसायी समितिकाे टाेली साेमबार बिहान लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पर्यटन प्रर्वद्धन कार्यक्रमसहित प्रस्थान गरेकाे हाे । '...
पोखरा । पृथ्वी होटल व्यवसायी समितिले ‘पोखरा जाऊँ प्रकृतिसंग रमाऔं, पोखरा भ्रमण वर्ष २०२५ सफल पारौं’ भन्ने मूल नारासहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पर्यटन प्रर्वद्धन कार्यक्रम गर्ने भएको छ । व्यवसायीको टोेली प्रर्वद्धन कार्यक्रमसहित सोमबार...
पोखरा । पोखरामा आजदेखि होमस्टे मार्ट हुँदै छ । गाउँलाई सहरसँग जोड्ने उद्देश्यले शुक्रबार र शनिबार मार्ट आयोजना गरिएको हो । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको आयोजना तथा गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल ९भिटोफ० को सहआयोजनामा हुने २ दिने मार्टमा...
पोखरा । पोखराका प्याराग्लाईडिङ व्यवसायी उत्साहित भएका छन् । पोखरा विमानस्थलको उद्घाटन हुनु केही अघिदेखि प्याराग्लाइडिङ उडानका लागि मान्द्रेढुंगाबाट तोरीपानी सरेकोमा बिहीबारबाट पुरानौ ठाउँ मान्द्रेढुंगाबाट उडान र खपौंदीमा अवतरण गर्न पाउने भएसंगै प्याराग्लाईडिङ...
म्याग्दी । बेनी नगरपालिका वडा नं २ बगरफाँटमा रहेको कोप्रे झरनामा पर्यटकहरूको सुविधाका लागि ‘पार्क’को निर्माण कार्य सुरु भएको छ । निर्माणाधीन उक्त पार्कलाई ‘लभ्ली पार्क’ नामकरण गरिएको छ । सदरमुकाम बेनी बजार नजिकको कोप्रे झरनामा पर्यटकको आगमन बढ्दै गएपछि...
बागलुङ । न्यून विदेशी पर्यटक भित्रने बागलुङमा आन्तरिक पर्यटकको आगमन भने ह्वात्तै बढेको छ । पछिल्लो समय अध्ययन, अवलोकन भ्रमण र तीर्थयात्राका नाममा बागलुङ आन्तरिक पर्यटकको गन्तव्यका रुपमा विकसित भएको हो । प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका, पञ्चकोट...
चितवन । चितवन जिल्लालाई बागमती प्रदेशको पर्यटकीय राजधानी घोषण गर्न सर्वसम्मत सिफारिस भएको छ । मंगलबार जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीको अध्यक्षतामा बसेको बैठकले जिल्लाका ७ पालिकाका प्रतिनिधि, निजी क्षेत्र, पर्यटन व्यवसायी,...
बागलुङ । बागलुङमा प्याराग्लाइडिङको सम्भावना राम्रो रहेको परीक्षण उडानले पुष्टि गरेको थियो । यहाँका उच्च पहाडको एक दर्जन बढी स्थानबाट विभिन्न समयमा प्याराग्लाइडिङको सफल परीक्षण भइसकेका छन् । बागलुङ महोत्सव र बलेवा महोत्सवमा प्याराग्लाइडिङलाई व्यावसायिकता...