म्याग्दी । अन्नपूर्ण प्रथम हिमालमा चालु वर्षको वसन्तयामको आरोहण सुरु भएको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्छ । सेभेट समिट ट्रेकका लाक्पा शेर्पाको नेतृत्वमा सात जना नेपाली र पाँच जना विदेशी...
पोखरा । नेपाली नयाँ वर्षमा पोखराका होटलहरु पर्यटकले भरिएका छन् । नयाँ वर्ष पोखरामा मनाउनका लागि आन्तरिक तथा बाहृय पर्यटक ठूलो मात्रामा पोखरा भित्रिएपछि पोखराका होटलहरु भरिभराउ भएका हुन् । नेपाली नयाँ वर्षको स्वागतार्थ होटल संघ पोखरा नेपालले आयोजना...
पोखरा । पोखरा महानगरपालिकाले नयाँ वर्षकोअवसर पारेर निःशुल्क सटल बससेवा सञ्चालन गर्ने भएको छ । नेपाली नयाँ वर्ष २०८३ को अवसर पारेर पोखरामा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अम्मरसिंह चोकसम्म निःशुल्क इलेक्ट्रिक सटल बस सेवा सुरु हुन लागेको पोखरा महानगरपालिकाले...
पोखरा। पोखरामा जारी २१ औं फेवा नव बर्ष महोत्सव २०८३ को दोश्रो दिन सोमबार लेकसाइडमा आयोजित पर्यटक दौड प्रतियोगितामा क्यानडाका दिरेक मिलरोइ प्रथम भएका छन् । यसैगरी स्पेनका अड्रिया फेरर द्वितीय भए भने अष्ट्रेलियाका लाइन्डनले तृतीय स्थान हासिल गरे । लेकसाइड...
पोखरा । नेपालीहरुको आफ्नै नयाँ वर्षलाई स्वागत गर्न हरेक वर्ष होटल संघ पोखराले आयोजना गर्ने फेवा नववर्ष महोत्सवको २१ औं संस्करण सुरु भएको छ । धेरै भन्दा धेरै आन्तरिक र बाहिय पाहुना भित्र्याउने उद्देश्यसहित आयोजित महोत्सवको एक समारोहका बीच आइतबार कास्कीका...
म्याग्दी । चालु वसन्त याममा धौलागिरि र अन्नपूर्ण हिमाल आरोहणका लागि ४४ जनाले अनुमति लिएका छन् । म्याग्दीको धौलागिरि गाउँपालिका–४ स्थित आठ हजार १६७ मिटर अग्लो धौलागिरि हिमाल तथा अन्नपूर्ण गाउँपालिका–४ मै रहेको आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहणका...
काठमाडौं । पर्यटन क्षेत्रको उद्धारमा हुने अनियमितता रोक्न सरकारले जिरो टोलरेन्स नीति लिने भएको छ । नेपालको पर्वतारोहण तथा पदयात्रा क्षेत्रमा हुने हेलिकप्टर उद्धारमा देखिएका भनिएका अनियमितता र बिमा ठगीका घटनालाई रोक्न सरकारले कडा कदम चाल्ने घोषणा गर्दै...
पोखरा । यही चैत २९ गतेदेखि आगामी वैशाख १ गतेसम्म फेवा किनारमा आयोजना हुने २१ औं फेवा नव बर्ष महोत्सव २०८३ लाई सफल पार्न विभिन्न संघसंस्थाले सघाउने प्रतिबद्धता जनाएका छन् । महोत्सवको आयोजक संस्था होटल संघ पोखरा नेपालले पोखरास्थित विभिन्न पर्यटन सम्बद्ध...
पोखरा । पृथ्वी होटल व्यवसायी समिति र देवचुली होटल व्यवसायी संघमा आवद्ध व्यवसायी बीच पर्यटन प्रबर्धन सम्बन्धी अन्तरक्रिया भएको छ । गत शुक्रबार सम्पन्न अन्तरक्रियामा नवलपुरको देवचुली र पोखराका होटल व्यवसायीहरु बीच अनुभव आदानप्रदानलाई निरन्तरता दिनुका...