पर्यटन


‘नेपालमा धेरै पर्यटक ल्याउन भिसा सहज बनाउनुपर्छ´

  पोखरा । हङकङकी डिस्ट्रिक्ट काउन्सिलर अरुणा गुरुङले नेपाल पर्यटक बढाउनका लागि भिजा प्रक्रिया सहज बनाउनु पर्ने बताएकी छन् । पोखरा पर्यटन परिषद्ले पोखरामा आयोजना गरेको स्वागत कार्यक्रममा गुरुङ नेपाल हङकङबाट पर्यटक बढाउने हो भने भिसामा सहजता...

फेवा संरक्षणको कदमप्रति होटल संघद्वारा स्वागत

पोखरा। सर्वोच्च अदालतको फैसला र आदेशपछि फेवा ताल संरक्षणका लागि पछिल्लोपटक चालिएका कदमप्रति होटल संघले स्वागत व्यक्त गरेको छ । होटल संघ नेपाल गण्डकी र होटल संघ पोखरा नेपालका तर्फबाट हालै एक संयुक्त विज्ञप्ति जारी गर्दै फेवातालको संरक्षणका लागि चालिएका...

पोखरा-२३ मकानपुरमा आन्तरिक पर्यटन प्रर्वद्धन गर्न पदयात्रा

  पोखरा । पोखरा २३ मकानपुरमा आन्तरिक पर्यटक प्रवद्र्धन गर्न पोखराका पर्यटन व्यवसायीले पदयात्रा गरेका छन् । भिजिट पोखरा २०२५ को आयोजनामा भएको कार्यक्रममा पोखराका विभिन्न संघ संस्थाका अध्यक्ष र पर्यटन व्यवसायीको सहभागीता थियो । मकानपुरमा भएका...

पर्वतीय संग्रहालयको नयाँ आकर्षण : हर्जाेगको आइस एक्स र सालिक

पोखरा । पर्यटन राजधानी पोखरामा रहेको अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा नयाँ आकर्षण थपिएको छ । ७५ वर्षअघि अन्नपूर्ण हिमाल प्रथम पटक आरोहण गर्ने मौरिस हर्जाेगको आइस एक्स (हिउँ काट्ने औजार) बिहीबार उनका छोरा माथियसले सङ्ग्रहालयलाई हस्तान्तरण गरे । स्विटजरल्यान्डको...

हीरक महोत्सवले गरायो ‘अन्नपूर्ण प्रथम’को वास्तविक चिनारी

म्याग्दी । विश्वमा आठ हजार मिटर अग्ला हिमालमध्ये सबैभन्दा पहिलोपटक मानव पाइला परेको ‘अन्नपूर्ण प्रथम’ हिमालको आफ्नो पहिचान र चिनारी ढिला गरी स्थापित भएको छ । सन् १९५० जुन ३ मा फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको नेतृत्वमा लुइस लचेनल र दुई नेपाली...

अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई प्रदान

पोखरा । सवर्षको ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार पत्रकार रोहितराज पराजुलीलाई प्रदान गरिएको छ ।  कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा आज भएको अन्नपूर्ण म्याराथनको पाँचौ संस्करणको समापनको अबसरमा उनलाई नगद सहित पुरस्कार प्रदान गरिएको हो । गण्डकी...

‘जेठो हिमाल’अन्नपूर्ण आरोहणको हीरक महोत्सव आजदेखि सुरु

म्याग्दी । ‘जेठो हिमाल’ अन्नपूर्ण प्रथम हिमाल आरोहणको हीरक महोत्सव आजदेखि सुरु भएको छ । अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७५ वर्ष पूरा भएको अवसरमा आजदेखि हिरक महोत्सव सुरु भएको हो । आठ हजार ९१ मिटर उचाइको अन्नपूर्ण हिमाल अवस्थित अन्नपूर्ण गाउँपालिका–४...

पश्चिम नेपालका सहरमा प्रर्वद्धनात्मक कार्यक्रम गरेर फर्कियो पोखरेली पर्यटन व्यवसायीको टोली

पोखरा । आन्तरिक पर्यटक बोलाउन पश्चिम नेपाल तर्फ प्रस्थान गरेको पोखराका पर्यटन व्यवसायीको एक टोली लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा प्रवद्धनात्मक अन्तरक्रिया एवं अबलोकन भ्रमण गरेर पोखरा फर्किएको छ । पृथ्वी होटल व्यवसायी समितिको...

स्वर्गद्वारी र पोखराले पर्यटन प्रर्वद्धन गर्न मिलेर काम गर्ने

प्युठान । स्वर्गद्वारी नगरपालिकाका प्रमुख टेकप्रसाद भण्डारीले स्वर्गद्वारीबाट पर्यटकलाई पोखरा लैजान र पोखराबाट स्वर्गद्वारी पर्यटक ल्याउन सहकार्य गर्ने बताएका छन् । पृथ्वी होटल व्यवसायी समितिको भ्रमण टोलीलाई बिहीबार स्वर्गद्वारी नगरपालिकामा स्वागत गर्दै...