पोखरा । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) को आयोजना एवम् नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा पुतलीबजार नगरपालिका वडा न ९ मा सञ्चालित कोल्मा पोखरीछाप कम्युनिटी होमस्टेका सञ्चालकलाई क्षमता अभिबृद्धि तालिम प्रदान गरिएको छ । कोरोनाले पर्यटन क्षेत्र प्रभावित...
पोखरा । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) गण्डकीको अध्यक्षमा हरिराम अधिकारी निर्वाचित भएका छन् । सोमबार सम्पन्न २७ औं साधारण सभा तथा १२औं अधिवेशन बाट अधिकारीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित भएको हो । समितिको प्रथम...
काठमाडौं । त्रिभुवन विमानस्थल, अध्यागमन विभागले नेपाल आउने पर्यटकलाई क्यास नै बोकेर आइज भनेर सुचना जारी गरेसँगै पर्यटन व्यवसायी आक्रोशित बनेका छन् । अनअराइभल भिसाका लागि पर्यटकलाई नगद नै बोक्न सूचना जारी गर्नु निकम्मा कार्यप्रणालीको पराकाष्ठा भएको व्यवसायीको...
उमा विक । कोरोना संक्रमणको कहर विस्तारै मत्थर भएसंगै पोखरामा पर्यटकको आगमन बढेको छ । पर्यटकको अगमनले आफूहरुलाई उत्साही बनाएको यहाँका पर्यटन व्यवसायीले बताएका छन् । पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराईले कोरोना संक्रमण मत्थर भएसंगै पर्यटकको...
काठमाडौंँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले विद्युतीय कोरोबार झण्झटिलो भएको भन्दै पर्यटकलाई नगदै बोकेर आउन आग्रह गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार विमानस्थल ओर्लिएपछि पाउने भिसा अर्थात्...
पोखरा । १७ औं संस्करणको फेवा नव बर्ष महोत्सवको तयारी पुरा भएको छ । नेपाली नयाँ वर्षको अवसरमा आयोजना गरिएकोे महोत्सवको तयारी पुरा भएको मंगलबार पत्रकार सम्मेलन गरि आयोजकले जानकारी दिएको छ । कोरोना भाइरस संक्रमणका कारण दुई वर्षपछि महोत्सव पुन आयोजना हुन...
पोखरा । होटल संघ पोखराले फेवाताल किनारमा आयोजना आयोजना गर्ने १७ औं संस्करणको नव बर्ष महोत्सवमा सहभागिताका लागि काठमाडौंवासीलाई निम्तो गरेको छ । संघले विहीबार काठमाडौंमा पत्रकार भेटघाट कार्यक्रम गरेर ३० चैत देखि १ बैशाख सम्म आयोजना हुने महोत्सवका लागि...
पोखरा । पोखराका पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईलाई पोखरा महानगरपालिकाको मेयरमा उम्मेदवार बनाउन काँग्रेस निकट नेपाल पर्यटन व्यवसायी संघ गण्डकीले आग्रह गरेको छ । पोखरामा बिहीबार भएको भेलामा पर्यटन क्षेत्रका व्यवसायी र पोखरा वडा ६ का प्रतिनिधिले समेत...
पोखरा । पोखरा महानगरले फेवातालको मापदण्ड आधाभन्दा बढी घटाएर तोकेकोमा सरोकारवाला रुष्ट देखिएका छन् । सर्वोच्च अदालतको १६ बैशाख २०७५को फैसलाको मर्म विपरित मापदण्ड तोकेर पुन : अदालतको अबहेलना गरेको र ताल अतिक्रमणकारीहरुलाई प्रशय दिएको भन्दै उनीहरु रुष्ट...