पर्यटन


पोखरा पर्यटन परिषद अध्यक्षमा दोब्बर मतान्तरले पोमनारायण विजयी

पोखरा । पोखरा पर्यटन परिषदको अध्यक्षमा पोमनारायण श्रेष्ठ विजयी भएका छन् । परिषदको नयाँ नेतृत्व चयन गर्ने गरी विहीबार १२ औं अधिवेशन सम्पन्न भएको थियो । अध्यक्षमा श्रेष्ठ र रामचन्द्र शर्माले उम्मेदवारी दिएका थिए । श्रेष्ठले दोब्बर मतान्तरले जित निकालेका...

 अर्थर गन नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त

काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अमेरिकन आइडलको उपविजेता बन्न सफल गायक दिवेश पोखरेल (अर्थर गन) लाई नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त गरेको छ । आइतवार मन्त्रालयमा आयोजित कार्यक्रममा संस्कृतिमन्त्री जीवनराम श्रेष्ठले...

पत्रकार भुसाल टान पत्रकारिता पुरस्कार २०२२ बाट सम्मानित

काठमाडौं । पत्रकार टी.पी. भुसाल ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) ले प्रदान गर्ने ‘टान पत्रकारिता पुरस्कार २०२२’ बाट सम्मानित भएका छन् । पत्रकारितामार्फत पर्यटन क्षेत्रको प्रवद्र्धनमा टेवा पु¥याएको भन्दै टानले भुसाललाई उक्त अवार्डबाट सम्मान...

सात महिनामा तीन लाख पर्यटक भित्रिए

काठमाडौं । सन् २०२२ को सात महिनामा झण्डै तीन लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कानुसार जनवरीदेखि जुलाई महिनासम्म हवाईमार्ग भएर दुई लाख ८५ हजार तीन सय ६३ विदेशी पर्यटक नेपाल...

उड्डयन प्राधिकरणले भन्यो, ‘पोखरा विमानस्थलमा हामीले गर्ने काम सकियो’

काठमाडौं । नेपाल नागरिक उड्डयान प्राधिकरणले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्राधिकरणले यो आवमा ४१ अर्ब ८५ करोडको बजेट सार्वजनिक गरेको छ । बजेट सार्वजनिक गर्दै प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा आफ्नो तर्फबाट...

मेयर आचार्य र पोल्याण्डका राजदुत बुराकोव्स्की बीच भेटवार्ता

पोखरा । नेपालका लागि पोल्याण्डका गैर–आवासीय राजदुत एडम बुराकोव्स्की र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य बिच शिष्टाचार भेटवार्ता भएको छ । बिहीबार भएको भेटका क्रममा पोखराको पर्यटन प्रवद्र्धनका विषयमा छलफल भएको छ । वर्षेनी पोल्याण्डका धेरै पर्यटकहरु...

फेवाताल वरपरका ८० प्रतिशत अवैध घर भत्काउन राष्ट्रिय सभा सदस्य देवकोटाको माग

काठमाडौं । फेवातालको मापदण्ड भित्र बनेका घर मत्काउन राष्ट्रिय सभा सदस्य डा. खिमलाल देवकोटाले माग गरेका छन् । देवकोटाले फेवाताल वरपरका ८० प्रतिशत घरहरु अवैध रहेको बताए । स्वीकृति नलिई ८/९ तलाको घर बनाएका पनि उनको भनाइ छ। त्यस्ता घरहरुको नियमन र फेवातालको...

गण्डकी सरकारको लागतमा रुपातालमाथि झोलुङ्गे पुल : पर्यटक र स्थानीयलाई सहज

कास्की । कास्कीको पोखरा महानगरपालका स्थित लेखनाथमा रहेको रुपातालमाथि झोलुङ्गे पुल निर्माण गरिएको छ । पर्यटकलाई आकर्षित गर्न तालमाथि २ सय ६९ मिटर लामो झोलुङ्गे पुल बनाइएको हो । गण्डकी प्रदेश सरकारको १ करोड ३६ लाख ९६ हजार रुपैयाँ लगानीमा उक्त पुल बनेको...

पोखराको सबैभन्दा ठुलो स्पा, ट्रान्क्युलिटी स्पा सञ्चालनमा

पोखरा । नेपालमा मात्र नभई मलेसियामा समेत स्पा सेवा प्रदान गर्दै आएको ट्रान्क्युलिटी स्पाको सेवा पोखरास्थित चारतारे स्विस इन्टरनेसनल होटेल सरोवरमा समेत सुरु भएको छ । ट्रान्क्युलिटीले पोखरा एक दशकअघिदेखि नै सेवा प्रदान गर्दै आएको छ । पोखरा लेकसाइडस्थित...