पर्यटन


नेफा गण्डकी प्रदेशको अध्यक्षमा दवाडी सर्वसम्मत

  पोखरा । नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ (नेफा) गण्डकी प्रदेशको अध्यक्ष पदमा बसन्तराज दवाडी सर्वसम्मत निर्वाचित भएका छन् । नेफा गण्डकीको शनिबार पोखरामा सम्पन्न प्रथम अधिवेशनले आगामी चार वर्षका लागि अध्यक्षमा दवाडीसहित सम्पूर्ण...

लमजुङमा नेपालमै पहिलोपटक हाइ अल्टिच्युडको प्याराग्लाइडिङ स्कुल सञ्चालन

काठमाडौँ । नेपालमै पहिलोपटक हाइ अल्टिच्युडको प्याराग्लाइडिङ स्कुल सञ्चालनमा आएको छ । लमजुङको दोर्दी गाउँपालिका–८ थोँतीमा बाबु एडभेञ्चर प्याराग्लाइडिङ कम्पनीले हाइ अल्टिच्युडको प्याराग्लाइडिङ स्कुल सञ्चालनमा ल्याएको हो । ३ हजार ९ सय मिटरमा सञ्चालनमा...

पर्यटन वोर्डबाट पोखरा पर्यटन परिषद् र माउण्ट कैलाश रिसोर्ट सम्मानित

पोखरा । नेपाल पर्यटन वोर्डले पोखरा पर्यटन परिषदलाई सम्मान गरेको छ । वोर्डको २५ औं वार्षिक साधारण सभाको अवसरमा पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठलाई सम्मानसहितको प्रसंसा पत्र पर्दान गरेका हुन् । पर्यटन...

२५ औँ पोखरा सडक महोत्सव सुरु

पोखरा। २५ औँ सडक महोत्सव आजबाट सुरु भएको छ । महोसत्वको पूर्वसन्ध्यामा पोखराको हल्लन चोकबाट विभिन्न सांस्कृतिक झाँकी, परम्परागत पन्चे बाजासहित र्याली निकालिएको थियो । र्यालीमा पोखराका स्थानीय क्लब तथा आमा समूह र स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो।...

‘२५ औं सडक महोत्सव’ आजदेखि

पोखरा । २५ औँ सडक महोत्सव आजबाट सुरु हुदैँछ । अंग्रेजी नयाँ वर्षको अवसरमा हरेक वर्ष आयोजना हुने सडक महोत्सव आजबाट सुरु भइ पौष १६ गते सकिनेछ । पोखराको लेकसाइडलाई अङ्गग्रेजी नयाँ वर्षको गन्तव्य स्थलको रुपमा प्रर्वद्धन गर्ने उद्देश्यसहित रेष्टुरेण्ट एण्ड...

पोखरामा ल्होसारका अवसरमा पर्यटन विषयक अन्तरक्रिया 

पोखरा । तमुहरूको महान पर्व मुप्री ल्होसार-ल्होछारका अवसरमा गुरुङ पर्यटन व्यवसायी संघ गण्डकी प्रदेशले मंगलबार पोखरामा ‘पर्यटन उद्यमशीलता, राजनीतिमा गुुरुङहरूको सहभागिता एवम् गुुरुङ संस्कार र संस्कृति’ विषयक अन्तरक्रिया सम्पन्न गरेको छ । अन्तरक्रियामा...

२५ औं सडक महोत्सवको तयारी अन्तिम चरणमा

पोखरा । अंग्रेजी नयाँ वर्षको अवसरमा पोखराको लेकसाइडमा हुने सडक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । पौष १२ गते देखि १६ गते सम्म हुन लागेको २५ औं सडक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको रेष्टुरेण्ट एण्ड बार एशोसियशन रेवान पोखराले आज पत्रकार सम्मेलनमार्फत...

पोखराको नगर सभ्यता प्रारम्भ स्थलमा यःमरी महोत्सवको रौनक (तस्बिरसहित)

पोखरा । यःमरी पुन्ही अर्थात यमरी पूर्णिमाको अवसरमा पोखराको गणेश टोलको सडकमा यःमरी महोत्सव एवम् यःमरी बनाउने प्रतियोगिता भएको छ । पोखरा महानगरपालिका वडा नं ४ को आयोजना तथा नेवाः मिसा पुचः कास्कीको समन्वयमा  आज (सोमबार) भएको महोत्सवको पोखरा महानगरका...

टेवानको छैटौं वार्षिक साधारणसभा सम्पन्न

पोखरा । पर्यटन व्यवसायी महिला संघ (टेवान) ले आफ्नो छैटौं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न गरेको छ । साधारणसभाको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारकी उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल (तिवारी) ले सरकारको प्राथमिकतामा पर्यटन रहेको...