पोखरास्थित पोखरा अल्ट्रालाइटले फागुपूर्णिको अवसरमा प्रत्येक उडानमा छुट दिएको छ। कम्पनीले आइतबारदेखि मंगलबारसम्म अल्ट्रालाइट उडान सेवा लिने पर्यटकका लागि अधिकतम १५ प्रतिशतसम्म छुट दिइरहेको छ।जसअनुसार कम्पनीले ३०, ६० र ९० मिनेटको उडान सेवामा लागू हुँदै...
पोखरा । नेपाल एसोसिएसन आफ टुर एण्ड ट्राभल (नाट्टा) गण्डकीले पर्यटन वसपार्कमा बृहत सरसफाई कार्यक्रम गरेको छ । निरन्तर रुपमा चलेको पर्यटन क्षेत्र सरसफाई अभियान अन्तर्गत शनिबार विहान पर्यटन वसपार्कमा बृहत सरसफाई कार्यक्रम गरिएको नाट्टा गण्डकीका अध्यक्ष...
पोखरा । पोखराबाट काठमाण्डौ जाँदै गरेको पर्यटक बस तनहुको शेराटारमा दुर्घटना हुँदा ६ जना चिनिया पर्यटक घाइते भएका छन ।बा १ प ११३९ नम्बरको पर्यटक बस आज बिहान साढे ६ बजे तनहुँको म्याग्दे गाउँपालिका–६ शेराटारस्थित पृथ्वी राजमार्ग सडकखण्डमा दुर्घटना हुँदा ६...
पोखरा । देशको पर्यटकीय राजधानी पोखराका पर्यटन व्यवसायीले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसंग विभिन्न ६ बुँदे माग राखेका छन् । पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठ नेतृत्व टोलीले अधिकारीलाई शुक्रबार पोखरामै भेटेर माग राखेको हो । व्यवसायीले...
पोखरा । पोखराको लेकसाइडमा आगामी चैत्र ११ गते फागुपूणिमामा होली महोत्सव २०८०को आयोजना हुने भएको छ । रेष्टुरेण्ट एण्ड वार एशोसियसन नेपाल (रेवान) पोखराले विगत १७ वर्षदेखी आयोजना गर्दै आएको होली महोत्सवलाई यस वर्ष पनि निरन्तरता दिने भएको हो । होली महोत्सव...
पोखरा । रंगहरुको पर्व होलीको अवसरमा पोखरामा ‘दोश्रो होली म्यूजिक फेष्टिवल–२०८०’ हुने भएको छ । पोखरा सांगीतिक कलाकार संघले रंगहरुको पर्व होलीको अवसरमा यहि चैत ११ गते आईतबार पोखराको लेकसाईड हल्लनचोकस्थित क्याम्पिङचौरमा होली म्यूजिक फेष्टिवल गर्न लागेको...
पोखरा । होटल संघ पोखरा नेपालले यही चैत २९ देखि आगामी वैशाख १ गतेसम्म आयोजना गर्ने १९ औं फेवा नव बर्ष महोत्सवलाई भव्य रुपमा सफल पार्न गठित विभिन्न उपसमितिहरुले आफ्नो कामलाई तीव्रता दिएका छन् । महोत्सव सम्पन्न गर्न गठित मूल आयोजक समितिको हालै सम्पन्न...
पोखरा । सात तालको सहर लेखनाथको बेगनास तालमा प्रथम राष्ट्रिय ड्रागन बोट रेस प्रतियोगिता हुने भएको छ । आगामी चैत्रको ११ र १२ गते उक्त प्रतियोगिता हुने भएको हो । फागु पूर्णिमाको अवसर पारि पोखरा महानगरपालिका, ड्रागन बोट संघ गण्डकी प्रदेश र होटल तथा रेष्टुरेण्ट...
पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरा आइतबारबाट देशकै पर्यटकीय राजधानी बनेको छ । पर्यटकीय राजधानी घोषणा भएको पोखरामा होटलहरुमा मात्र झण्डै ५ खर्ब लगानी रहेको होटलसंघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । उनका अनुसार अहिलेपनि कोर पोखरासहित वरिपरिका...