पर्यटन


१२ औं राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी पुरा

हेमजा  । १२ औं राष्ट्रिय हेमजा आलु महोत्सव–२०८० को तयारी पुरा भएको छ । आइतबारदेखि सुरु हुने महोत्सवको तयारी पूरा भएको आयोजक विष्णुपादुका क्लवले जनाइएको छ ।  महोत्सवको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गर्ने कार्यक्रम रहेको छ । सोही...

फेवा नववर्ष महोत्सवमा रैथाने खानाको पनि महोत्सव हुने

पोखरा । पोखराको फेवा किनारमा आयोजना हुने १९ औं संस्करणको फेवा नव बर्ष महोत्सवका अवसरमा नेपाली रैथाने खाना महोत्सव समेत समावेश गरिने भएको छ । तीन दिने महोत्सव यही चैत २९ गतेदेखि आगामी बैशाख १ गतेसम्म तीन दिन संचालन हुने छ । होटल संघ नेपाल केन्द्रको...

पोखरा पर्यटकीय राजधानी भएकामा प्रदेशप्रमुख भट्टले मेयर आचार्यलाई दिए बधाई

पोखरा । बाग्मति प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य बीच भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गर्न सफल भएको भन्दै प्रमुख आचार्य लगायत सम्पूर्ण पोखरेलीहरुलाई प्रदेश...

पोखरा—काठमाण्डौ फाइभ स्टार लेभलको सुविधा सहितको लक्जरी बस सञ्चालन (भिडियो सहित)

पोखरा । पोखरा देखी काठमाण्डौका लागि फाईभ स्टार लेभलको सुविधा सहितको लक्जरी बस सञ्चालनमा आउने भएको छ । जगदम्बा ट्राभल्सले काठमाण्डौ पोखरा सञ्चालन हुने गरी भाईभ स्टार लेभलको सुविधा सम्पन्न लक्जरी बस बिहीबार देखी सञ्चालनमा ल्याउन लागेको हो । https://youtu.be/_f4ZtjPvzrw ५...

पोखरा १६ सेदीमार्गमा पाहुनालाई लक्षित गरी बन्यो नानी अपार्टमेण्ट

पोखरा  । पोखरामा केही समयको लागि घुम्न आउने तथा आफन्तको शुभकार्यमा पाहुनाललाई लक्षित गरेर पोखरा १६ सेदीमार्गमा नानी अपार्टमेण्ट निर्माण भएको छ । नानी अपार्टमेण्ट प्रा.लि.ले उक्त अपार्टमेण्ट बनाएको हो । ‘हप्ता १० दिन वा त्यो भन्दा बढी समय पोखरा घुम्न...

ट्रान्स हिमालय एड्भेन्चर शुरु, मुस्ताङका लागि प्रस्थान गरे बाइकर

काठमाडौं । मुस्ताङ सम्म पुग्नका लागि काठमाडौबाट बाइकरको ट्रान्स हिमालय एड्भेन्चर टोली प्रस्थान गरेको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङद्वारा शुभारम्भ गरिएको बाइकरहरुको ¥याली सातदोबाटोस्थित खेलकुद परिसरबाट प्रस्थान गरेको हो । सो ¥याली...

१९ औं फेवा नव वर्ष महोत्सवको तयारी अन्तिम चरणमा, तीन लाख पर्यटकले महोत्सव अवलोकन गर्ने अपेक्षा

पोखरा । यही चैत २९ गतेदेखि सुरु हुने १९ औं फेवा नव वर्ष महोत्सव २०८१ को तयारी अन्तिम चरणमा पुगेको होटल संघ पोखराले जनाएको छ । आयोजक होटल संघ पोखरा, नेपालले आज(सोमबार) पत्रकार सम्मेलनको आयोजना गरि महोत्सवको तयारी अन्तिम चरणमा रहेको जानकारी दिएको हो । फेवा...

भरतपुर भ्रमण वर्षको सन्दर्भमा २० वटा घडियाल गोही राप्तीमा छाडियो

चितवन । भरतपुर भ्रमण वर्षको सन्दर्भ पारेर चितवन राष्ट्रिय निकुञ्जको कसरास्थित गोही प्रजनन केन्द्रमा हुर्काइएका २० वटा घडियाल गोहीलाई राप्ती नदीमा छाडिएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शनिबार एक कार्यक्रमका बीच विदेशी पर्यटकको उपस्थितिमा...

पर्यटक भित्रयाउन चैत्र अन्तिम साता घान्द्रुकमा महोत्सव

पोखरा । कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा चैत्र अन्तिम साता घान्द्रुक पर्यटन महोत्सव हुने भएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समितिको आयोजनामा आगामी चैत्र २७ देखि ३० गतेसम्म महोत्सव आयोजना गरिने आज (बिहीबार) पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी...