पर्यटन


ट्रान्स हिमालय एड्भेन्चर शुरु, मुस्ताङका लागि प्रस्थान गरे बाइकर

काठमाडौं । मुस्ताङ सम्म पुग्नका लागि काठमाडौबाट बाइकरको ट्रान्स हिमालय एड्भेन्चर टोली प्रस्थान गरेको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङद्वारा शुभारम्भ गरिएको बाइकरहरुको ¥याली सातदोबाटोस्थित खेलकुद परिसरबाट प्रस्थान गरेको हो । सो ¥याली...

१९ औं फेवा नव वर्ष महोत्सवको तयारी अन्तिम चरणमा, तीन लाख पर्यटकले महोत्सव अवलोकन गर्ने अपेक्षा

पोखरा । यही चैत २९ गतेदेखि सुरु हुने १९ औं फेवा नव वर्ष महोत्सव २०८१ को तयारी अन्तिम चरणमा पुगेको होटल संघ पोखराले जनाएको छ । आयोजक होटल संघ पोखरा, नेपालले आज(सोमबार) पत्रकार सम्मेलनको आयोजना गरि महोत्सवको तयारी अन्तिम चरणमा रहेको जानकारी दिएको हो । फेवा...

भरतपुर भ्रमण वर्षको सन्दर्भमा २० वटा घडियाल गोही राप्तीमा छाडियो

चितवन । भरतपुर भ्रमण वर्षको सन्दर्भ पारेर चितवन राष्ट्रिय निकुञ्जको कसरास्थित गोही प्रजनन केन्द्रमा हुर्काइएका २० वटा घडियाल गोहीलाई राप्ती नदीमा छाडिएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शनिबार एक कार्यक्रमका बीच विदेशी पर्यटकको उपस्थितिमा...

पर्यटक भित्रयाउन चैत्र अन्तिम साता घान्द्रुकमा महोत्सव

पोखरा । कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा चैत्र अन्तिम साता घान्द्रुक पर्यटन महोत्सव हुने भएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समितिको आयोजनामा आगामी चैत्र २७ देखि ३० गतेसम्म महोत्सव आयोजना गरिने आज (बिहीबार) पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी...

हिमाल आरोहणका लागि अनुमति लिन सुरु, पहिलो दिन ४६ जनालाई परमिट

काठमाडौं । वसन्त ऋतुमा हुने हिमाल आरोहणका लागि परमिट जारी गर्न थालिएको छ ।पर्यटन विभागका अनुसार सोमबार पहिलो अनुमति जारी भएको छ । यस दिन सगरमाथाका लागि ८ जनाको एक टीमले अनुमति लिएको छ । सगरमाथाबाहेक अन्नपूर्ण प्रथम, अमादब्दम, हिमलुङ र जुगल ३ का लागि...

पर्यटकीय राजधानी पोखराको बेगनासमा राष्ट्रिय ड्रागन डुङ्गा दौड प्रतियोगिता सम्पन्न

  पोखरा । नेपालको पर्यटन राजधानी पोखरामा “प्रथम राष्ट्रिय ड्रागन डुङ्गा दौड प्रतियोगिता २०८०” सफलता सम्पन्न भएको छ । प्रतियोगिताको पाँच सय मिटर तर्फ वाटर स्पोर्टस् नेपालको समूह प्रथम भएको छ । विजेता समूहले नगद दुई लाख रुपैयाँ पुरस्कार प्राप्त...

फेवा नव बर्ष महोत्सवलाई भव्य बनाउन साथ दिने प्रतिवद्धता

पोखरा । यही २९ चैत देखि १ बैशाखसम्म आयोजना हुने १९ औं फेवा नव बर्ष महोत्सवलाई अझै उत्कृष्ठ र भव्य बनाउन विभिन्न संघसंस्थाले सुझाव दिएका छन् । होटल संघ पोखरा नेपालको आयोजनामा हुँदै आएको उक्त तीन दिने महोत्सवलाई पर्यटकीय राजधानीको इज्जत धान्ने गरी...

पोखरास्थित अल्ट्राइलाइट उडानमा १५ प्रतिशत छुट

पोखरास्थित पोखरा अल्ट्रालाइटले फागुपूर्णिको अवसरमा प्रत्येक उडानमा छुट दिएको छ। कम्पनीले आइतबारदेखि मंगलबारसम्म अल्ट्रालाइट उडान सेवा लिने पर्यटकका लागि अधिकतम १५ प्रतिशतसम्म छुट दिइरहेको छ।जसअनुसार कम्पनीले ३०, ६० र ९० मिनेटको उडान सेवामा लागू हुँदै...

नाट्टा गण्डकीले गर्यो पर्यटन वसपार्कमा बृहत सरसफाई

पोखरा । नेपाल एसोसिएसन आफ टुर एण्ड ट्राभल  (नाट्टा) गण्डकीले पर्यटन वसपार्कमा बृहत सरसफाई कार्यक्रम गरेको छ । निरन्तर रुपमा चलेको पर्यटन क्षेत्र सरसफाई अभियान अन्तर्गत शनिबार विहान पर्यटन वसपार्कमा बृहत सरसफाई कार्यक्रम गरिएको नाट्टा गण्डकीका अध्यक्ष...