पोखरा । होटल संघ पोखरा नेपालले कास्कीका नव आगन्तुक प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई सोमबार एक कार्यक्रमको आयोजना गरी स्वागत गरेको छ । सोही अवसरमा संघले कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापालाई सम्मान पनि गरेको छ । जिल्लामा...
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हित बहादुर तामाङले आगामी वर्ष कम्तीमा १६ लाख पर्यटक भित्र्याउने ठोकुवा गरेका छन् । शुक्रबारदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको नेपाल इन्टरनेशनल टुरिजम एक्स्पोको उद्घाटन गर्दै मन्त्री तामाङले यस्तो...
पोखरा । पोखरा महानगरका प्रमुख धनराज आचार्यले फेवातालमा सञ्चालित डुङगाहरुमा अनाधिकृत रुपमा राखिएका व्यवसायीक प्रतिष्ठानका विज्ञापन हटाउन निर्देशन दिएका छन । फेवा डुङ्गा व्यवशायी संघले आफ्नो स्थापनाको ३० औं वार्षिकोत्सवको अवसरमा आयोजित डुङ्गा प्रतियोगिताको...
तनहुँ । पर्यटकीय नगरी बन्दीपुर घुम्न आउने पर्यटक अब केवलकारबाट सहज र छिटो पुग्न सक्ने भएका छन् ।परीक्षणका रुपमा मात्रै सञ्चालित बन्दीपुर केवलकार आजदेखि व्यावसायिक रुपमा सञ्चालनमा आएको हो । व्यावसायिक रुपमा सञ्चालनमा आएपछि यहाँ आउने पर्यटकले केवलकारमार्फत...
पोखरा । शुभ अधिकारी ट्राभल्सले एसि र सोफा सहितको एयर सस्पेन्सन बस सञ्चालनमा ल्याएको छ । पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालि अन्तर्गत रहेर सोमबार सांझ पोखरा देखी काठमाण्डौका लागि सञ्चालनमा आएको बस सेवाको उद्घाटन गर्दै पृथ्वीराजमार्ग बस सञ्चालक...
म्याग्दी । नेपालको पर्वतारोहण पर्यटनको इतिहास जोडिएको म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७४ वर्ष पूरा भएको छ । म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा रहेको आड हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने बाटो र आधार शिविर म्याग्दीको...
पोखरा । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) गण्डकीको आयोजनामा पोखरामा बारिष्टा तथा बेकरी तालिम सम्पन्न भएको छ । पोखरा जाभा बारिष्टा स्कुलमा भएको तालिमको समापन कार्यक्रममा बोल्दै पोखरा महानगरका प्रमुख धनराज आचार्यले तालिमले पर्यटकीय राजधानी पोखरामा सेवाको...
पोखरा । फेवातालमा हावाहुरीका कारण डुंगा दुर्घटना भएको छ । बिहीबार अपरान्ह साढे ४ बजेतिर डुंगा दुर्घटनामा परेकी अष्ट्रियाकी युवतीलाई सकुसल उद्दार गरिएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी गण्डक कालिकाका अनुसार हावाहुरीको कारण पोखरा महानगरपालिका–१८...
काठमाडौँ । आगामी आर्थिक वर्षका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले झन्डै १२ अर्ब बजेट पाएको छ । अर्थमन्त्री वर्षमान पुनले बजेट भाषण गर्दै मन्त्रालयलाई ११ अर्ब ९१ करोड बजेट विनियोजन गरिएको जानकारी दिए । सरकारले आगामी आर्थिक वर्षमा १६...