पर्यटन


कस्केली अधिकृत समाजद्वारा डहरे देउराली, अन्धाअन्धी लगायतको प्रवद्र्धन गर्दै

पोखरा । कस्केली अधिकृत समाजले यही वैशाख ८ गते स्याङ्जा र पर्वत जिल्लाका सीमा क्षेत्रमा पर्ने डहरे देउराली, अन्धाअन्धी दह लगायतका धार्मिक पर्यटकीय स्थलको प्रवद्र्धन गर्ने भएको छ । समाजको वार्षिक कार्यक्रम अनुुसार प्रत्येक वर्ष पोखरा र आसपासका धार्मिक...

आँबुखैरेनीको मर्स्याङ्दी जलाशयमा मोटरबोट सुरु

तनहुँ । आँबुखैरेनी गाउँपालिकाले पृथ्वी राजमार्गमा अवस्थित मर्स्याङ्दी जलविद्युत केन्द्रको जलाशयमा मोटरबोट सुरु गरेको छ । मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले गाउँपालिकासँग सम्झौता गरि आइतबारदेखि  मोटरबोटको व्यवसायिक  सञ्चालन गरेको  बोटेबोरा प्रालिका...

अस्ट्रेलियाकी पर्वतारोही एली पेपरद्वारा बिना अक्सिजन अन्नपूर्ण–१ हिमालको सफल आरोहण

काठमाडौँ । अस्ट्रेलियाकी महिला पर्वतारोही एली पेपरले बिना अक्सिजन विश्वका १०औँ अग्लो हिमाल अन्नपूर्ण–१ को सफल आरोहण गरेकी छन् । पेपरले उनका गाईड मिकेल शेर्पा र निमा शेर्पाका साथमा आइतबार दिउँसो १२ बजेर ७ मिनेटमा अन्नपूर्ण–१ हिमालमा पाइला टेकेकी जानकारी...

फेवा महोत्सव : पर्यटक दौडमा ३५ सहभागी

पोखरा। पोखराको फेवा किनारमाजारी १९ औं संस्करणको फेवा नव वर्ष महोत्सव अन्तर्गत दोश्रो दिन शुक्रबार आयोजित पर्यटक दौड प्रतियोगिताको उपाधी डेविड नर्धोफले जितेका छन् । यसैगरी प्रतियोगितामा फ्रान्सका म्याक्सल्यापलेस द्वितीय भए । रिच अष्टिनले तृतीय स्थान...

फेवातालको सम्बन्धमा सर्वोच्चको आदेश अक्षरस कार्यान्वयन गर्छौं : मेयर आचार्य

पोखरा । पोखरा महानगरका प्रमुख धनराज आचार्यले फेवातालको मापदण्डको विषयमा सर्वोच्च अदालतको आदेश कार्यान्वयनका चरणमा रहेको बताएका छन् । विहीबार होटल संघ पोखराले आयोजना गरेको फेवा नववर्ष महोत्सवको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले जनताको सम्पत्ति...

१९ औं संस्करणको फेवा नव बर्ष महोत्सव सुरु

पोखरा । पोखराको फेवा लेकसाइडमा १९ औं संस्करणको फेवा नव बर्ष महोत्सव सुरु भएको छ । होटल संघ पोखरा नेपालको आयोजनामा तीन दिनसम्म चल्ने महोत्सवको पंचै बाजा र विभिन्न जातजातिका झाँकीसहित उद्घाटन गरिएको हो । पर्यटन, संस्कृति र खानालाई विशेष जोड दिएर आयोजना...

आजदेखि लेकसाइडमा १९ औं संस्करणको फेवा नववर्ष महोत्सव सुरुहुँदै

पोखरा । पोखरामा आजदेखि १९ औं संस्करणको फेवा नववर्ष महोत्सव सुरु हुँदैछ । होटल संघ पोखराको आयोजनामा हुने महोतसव १ बैशाखसम्म चल्ने छ । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । उनका अनुसार महोत्सवको पोखरा...

आलु महोत्सवमा बढ्दो सहभागिता

  श्रीभद्र पौडेल, पोखरा । १२ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा दिनप्रतिदिन दर्शक सहभागिता बढ्दै गएको छ ।महोत्सव मध्येतिर आइरहदाँ दर्शक सहभागिता पनि बढ्दै गएको हो । महोत्सवको तेस्रो दिन मगलवार मात्रै १० हजार बढी दर्शकले महोत्सव अवलोकन गरेका छन्...

द क्लिफमा नयाँ वर्षमा ‘नाइट बञ्जी’ हुने, रुम बुकिङमा १५ प्रतिशत छुट

कुश्मा । साहसिक पर्यटकको हब द क्लिफ नेपालले नयाँ वर्ष २०८१ को अवसरमा ‘नाइट बञ्जी’ गर्ने भएको छ । साथै चैत्र ३० गते साँझ लाइभ म्युजिक तथा फायर डान्सु गरि नयाँ बर्षलाई स्वागत गर्ने योजना छ । विश्वकै दोस्रो अग्लो बन्जी सन्चालक कम्पनीले साहसिक खेलकुदका...