पर्यटन


कालीगण्डकी करिडोरका पर्यटनकर्मीलाई `पर्यटकमैत्री सेवा´ सम्बन्धि तालिम

म्याग्दी । म्याग्दीको गलेश्वरमा होटल पर्यटनकर्मीहरुलाई दुई दिने `पर्यटकमैत्री सेवा´ सम्बन्धि आवासीय तालिम प्रदान गरिएको छ । होटल व्यवसायी महासंघ गण्डकी प्रदेशको आयोजना र म्याग्दी होटल तथा रेष्टुराँ संघको सहआयोजनामा शनिबारदेखि सुरु तालिम आइतबार  सम्पन्न...

ओटेफको टोली पोखराको पर्यटन प्रवद्धन गर्न दुबई प्रस्थान

पोखरा । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) को टोली पोखराको पर्यटन प्रवद्धनका लागि दुबई प्रस्थान गरेको छ । शनिबार राति दुबई प्रस्थान गर्ने टोलीको  शनिबार विहान लेकसाइडमा  विदाई गरिएको छ । विदाई कार्यक्रममा बोल्दै गण्डकी प्रदेशसभा सदस्य देवका पहारीले...

ओटेफको टोली पोखराको पर्यटन प्रवद्धन गर्न दुबई प्रस्थान

पोखरा । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) को टोली पोखराको पर्यटन प्रवद्धनका लागि दुबई प्रस्थान गरेको छ । शनिबार राति दुबई प्रस्थान गर्ने टोलीको  शनिबार विहान लेकसाइडमा  विदाई गरिएको छ । विदाई कार्यक्रममा बोल्दै गण्डकी प्रदेशसभा सदस्य देवका पहारीले...

पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्य प्रतिबद्धता

बर्दिबास । पर्यटन क्षेत्रको विकासमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता व्यक्त गरिएको छ । मिथिला संस्कृति र गण्डक संस्कृतिबीच आ–आफ्नै विशेषता रहेकोले दुवै प्रदेशबीच पर्यटन प्रवद्र्धनमा सरोकारवाला निकायका वक्ताले शनिबार बर्दिबासमा आयोजित कार्यक्रममा...

सिमरा–पोखरा उडान गर्न वीरगञ्ज र पोखराका व्यवसायीको माग

पोखरा । वीरगञ्जका उद्योग व्यवसायीले सिमरा–पोखरा हवाई उडानलाई निरन्तरता दिनुपर्नेमा माग गरेका छन् । नेपालकै प्रमुख औद्योगिक सहर वीरगञ्ज र पर्यटनको राजधानी पोखराबीच हवाई उडानलाई निरन्तरता दिन सके दुवै महानगरबीच पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने उनीहरुको...

होटल पोखरा भिलेज थप नयाँ आकर्षणका साथ सञ्चालनमा

पोखरा । होटल पोखरा भिलेज थप नयाँ आकर्षणका साथ सञ्चालनमा आएको छ । प्रेसिडेन्सियल सुइट रुम, हनिमुन सुइट रुमसहितको नयाँ सेवा सुविधासहित भिलेज सञ्चालनमा आएको हो । लेकसाइटको पर्यटनको दीर्घकालीन सम्भावनालाई मध्येनजर गरेर भिलेज सञ्चालनमा ल्याइएको सञ्चालक...

नेपाल पर्यटक यातायात व्यवसायी संघद्धारा शुभकामना आदानप्रदान एवम् क्यालेन्डर लोकार्पण

पोखरा । नेपाल पर्यटक यातायात व्यवसायी संघ(एनटिभिए) गण्डकी प्रदेशले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् टेबुल क्यालेन्डर लोकार्पण गरेको छ । लेकसाइडस्थित होटेल एलेगेन्टमा आयोजित एक कार्यक्रमका बीच प्रमुख अतिथि पोखरा पर्यटन परिषद्का अध्यक्ष...

ब्युँझिँदै पोखराको ओझेलमा परेको नगर सभ्यता प्रारम्भस्थल

पोखरा  । मोरिया टोल, भैरव टोल, गणेश टोल, भीमसेन टोल र रामकृष्ण टोललाई पोखराको पुरानो व्यापारिक केन्द्रका रूपमा चिनिन्छ  । पोखरामा व्यवसायको प्रारम्भ र नगर सभ्यता विस्तारको सुरुवात यहीँबाट भएको विश्वास गरिन्छ  । यहीँबाट विकास भएको पोखरा अहिले देशकै...

विश्व सम्पदा दिवशको अवसरमा सुनिल उलक सम्मानित

पोखरा । आज विश्व सम्पदा दिवश । सम्पदाहरुको धनी देश नेपालसहित विश्वभर विविध कार्यक्रमसहित यो दिवस मनाइँदै छ । पोखरामा नागरिक पोखराको आयोजनामा सम्पदा संरक्षण सम्मान अर्पण कार्यक्रम सम्पन्न भएको छ । पुराना र ऐतिहासिक एवं विभिन्न सम्पदाका फोटोहरु संकलन...