पर्यटन


आजदेखि पोखरामा माउन्टेन बाइक प्रतियोगिता सुरु : ८ देशका ४५ साइक्लिष्ट सहभागी

पोखरा । पोखरामा तेस्रो संस्करणको इन्ड्युरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता सुरु भएको छ । पोखरा १३ अर्बा विजयमा बिहीबारदेखि सुरु भएको प्रतियोगिता तीन दिनसम्म चल्नेछ । प्रतियोगिता उद्घाटन गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरा...

पदमार्ग बनेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटकको चाप बढ्यो

म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा दुई महिनाका अवधिमा १२ हजारभन्दा बढी आन्तरिक पर्यटकहरुले भ्रमण गरेका छन् । गत असोजदेखि कात्तिक तेस्रो सातासम्म यस क्षेत्रमा अत्यधिक रुपमा आन्तरिक पर्यटकहरुको...

तीन दिने ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम सुरु

पोखरा । होटेल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आजदेखि पश्चिम नेपालमा तीन दिने जाउँ है बेगनास पोखरा कार्यक्रम हिजोदेखि सुरु भएको छ । पश्चिम नेपालका बुटबल, बर्दीया, सुर्खेत लगायतका...

मनास्लु पदमार्गमा आजदेखि आवातजावत खुला

गोरखा । उत्तरी गोरखाको मनास्लु पदमार्गमा आवतजावत खुला गरिएको छ । अत्यधिक हिमपात र वर्षाका कारण पहिरोको जोखिम बढेपछि गत बिहीबारदेखि आवतजावतका बन्द गरिएको पदमार्ग आजदेखि खुला गरिएको जिल्ला प्रशासन कार्यालय गोरखाका निमित्त प्रमुख जिल्ला अधिकारी चित्राङ्गत...

अन्नपूर्ण बेस क्याम्पबाट १ सय ६२ पर्यटकको उद्धार

काठमाडौं । सशस्त्र प्रहरी बलले म्याग्दीको अन्नपूर्ण बेस क्याम्पबाट आज बिहान सम्म १ सय ६२ जना पर्यटकको उद्धार गरेको छ । अब अन्नपूर्ण बेस क्याम्पमा कोही पनि आन्तरिक तथा बाह्य पर्यटक छैनन् । घुम्न पुगेका सबैलाई सुरक्षित स्थानमा ल्याइएको छ भने अन्नपूर्ण...

मुस्ताङमा हिमपात भइरहेकाले यात्रामा ननिस्कन आग्रह

पोखरा । जिल्ला प्रशासन कार्यालय मुस्ताङले हिमपात भइरहेकाले यात्रामा ननिस्किन पदयात्रीलाई आग्रह गरेको छ ।  एक जरुरी सूचना जारी गर्दै मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले मौसम प्रतिकुल हुनसक्ने देखिएकाले सचेत गराउन र हेलचेक्रयाइँ नगर्न...

मुस्ताङ र अन्नपूर्ण आधार शिविरमा पर्यटकको भिड, आवास व्यवस्थापनमा चुनौती

म्याग्दी । अन्नपूर्ण आधार शिविरमा गत असोजको अन्तिम सातादेखि सुरु भएको पर्यटकको लर्को यही कात्तिक दोस्रो हप्ताको सुरुआतसम्म पनि रोकिएको छैन । मुस्ताङ र अन्नपूर्ण आधार शिविरमा यस वर्ष यति धेरै पर्यटक आउलान् भनेर कसैले कल्पना गरेका थिएनन् । पछिल्ला दिन...

पर्यटकको आगमनले उत्साहित पोखराका व्यवसायी

पोखरा । पोखरामा पर्यटकको आगमन बढेसंगै यहाँका व्यवसायी उत्साहित भएका छन् । जेनजी आन्दोनल, दशैंका बेला देशका विभिन्न ठाउँमा बाढीपहिरोका कारण भएको क्षति लगायतका कारण सुस्ताएको पर्यटन क्षेत्रमा तिहारका बेला पर्यटकको चहलपहल ह्वात्तै बढेसंगै व्यवसायी उत्साहित...

एक महिनामा ७५ हजार पर्यटकले गरे मुस्ताङको भ्रमण

मुस्ताङमा असोज महिनामा ७५ हजार ५९९ पर्यटकले भ्रमण गरेका छन् । दसैँ तथा तिहार पर्वको विदाका अवसरमा मुस्ताङ भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढेको हो । प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको दर्शनसँगै हिमाली क्षेत्रको पृथक भूगोल, यहाँको मनोरम जैविक तथा प्राकृतिक...