पोखरा । पोखरा महानगरपालिकाले पोखराका पर्यटकीय संघसंस्थाहरुसंग पोखरा भ्रमण वर्ष २०२५ का लागि दिन सक्ने प्याकेज उपलब्ध गराउन आग्रह गरेको छ । महागरले शनिबार एक सार्वजनिक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो । विगतमा महानगरका समिति मार्फत यस्तो आग्रह...
पोखरा । आगामी ३ फागुनमा देशकै पर्यटकीय राजधानी पोखरा भ्रमण वर्ष घोषणा गरिने भएको छ । पोखरामा आयोजित छलफल कार्यक्रममा अगामी ३ फागुनमा विधिवत रुपमा पोखरा भ्रमण वर्ष २०२५ घोषणा गर्न लागिएको पोखरा महानगरका प्रमुख धनराज आचार्यले जानकारी दिए । पोखरा भ्रमण...
पोखरा । पोखरा महानगरपालिका र स्विस कन्ट्रयाक्ट बीच दिगो पर्यटन विकासका नीति तथा योजनाहरू निर्माणमा सहकार्य गर्ने सम्बन्धमा समझदारी भएको छ । पर्यटन राजधानी पोखराको पर्यटन विकासलाई गति दिँदै पर्यटन पूर्वाधार तथा पर्यटन प्रवर्द्धनात्मक गतिविधिहरूलाई थप...
पोखरा । विश्व सिमसार दिवसको अवसर पारेर फेवाताल किनारमा पोखरामा पत्रकार कृष्णमणि बरालले खिचेका तस्बिरहरु सार्वजनिक गरिएको छ । लामो समयदेखि वातावरण र गिद्ध संरक्षणको क्षेत्रमा कलम चलाइरहेका पत्रकार बरालले विभिन्न समयमा खिचेका फेवाताल र यसको पर्यावरणसंग...
पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पोखराको सुन्दरताको बयान गर्दै माछापुच्छ्रेमा हिउँ नदेखिएको प्रति चिन्ता व्यक्त गरेका छन् । पोखरामा आइतबार कांग्रेसको पोखरा महानगर समितिको तेस्रो सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो चिन्ता व्यक्त गरेका...
पोखरा । विश्व सिमसार दिवस २०२५ को अवसरमा फेवाताल किनार क्याम्पिङचोकमा आइतबार सिमसार संरक्षण फोटो प्रदर्शनी हुने भएको छ । पत्रकार कृष्णमणि बरालले विगत २० वर्ष भन्दा पहिले देखि खिचेका फेवाताल र पोखराका ९ वटै तालको विभिन्न अवस्था झल्कने फोटो प्रदर्शनी हुनलागेको...
पोखरा । नेपाल पर्यटन बोर्डमा आवश्यक भन्दा धेरै न्युन कर्मचारी हुँदा बोर्डमार्फत हुने काम नै प्रभावित भएका छन् । पर्यटन बोर्डप्रति निजीक्षेत्र र नागरिकका अपेक्षा बढेका छन् । यसको कार्यक्षेत्र समेत बढेको छ । तर, कर्मचारीको चरम अभाव बोर्डले खेपेको छ । बोर्डमा...
म्याग्दी । पर्यटकको रोजाईमा रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको अन्नपूर्ण आधार शिविर र मौरिस हर्गोज पदमार्गमा एक करोड २५ लाखको लागतमा पूर्वाधार निर्माण थालिएको छ । अन्नपूर्ण गाउँपालिकाको एक करोड, नेपाल पर्यटन बोर्डको २० लाख र अन्नपूर्ण...
पोखरा । पोखरा महानगरपालिकाको आह्वानमा बसेको सर्वपक्षीय बैठकले पोखराको प्रमुख पर्यटकीय गन्तव्य डेविज फल्समा भइरहेको अवरोध हटाइ तत्काल नियमित सञ्चालन गर्ने निर्णय गरेको छ । नगर प्रमुख धनराज आचार्यको आह्वानमा बसेको बैठकले डेविज फल्स महानगरपालिका आफैले...