पर्यटन


अन्तर्राष्ट्रिय ड्रागन बोट रेस फेस्टिभलमा चिनियाँ टोलीको वर्चश्व

पोखरा । पर्यटकीय राजधानी सहर पोखराको फेवातालमा आयोजित दोस्रो संस्करणको अन्तर्राष्ट्रिय ड्रागन बोट रेस फेस्टिभल सम्पन्न भएको छ । सम्पन्न फेस्टिभलमा चीनले दुवै विधामा सफलता प्राप्त गरेको छ । २ सय र ५ सय मिटरका दूरीमा भएका फाइनल रेसमा चीनको डोङग्वान...

२० औं संस्करणको लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा

पोखरा । यही १८ पुसदेखि सुरु हुने २० औं संस्करणको लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सव आयोजक लेखनाथ उद्योग वाणिज्य संघले महोत्सव स्थलमा सोमबार पत्रकार भेटघाट कार्यक्रम गर्दै १ माघसम्म सञ्चालन हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको...

‘बन्दीपुर भ्रमण वर्ष, २०२५’ घोषणा

काठमाडौँ । पहाडकी रानी उपनामले परिचित प्रसिद्ध पर्यटकीय गन्तव्य बन्दीपुरको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘बन्दीपुर भ्रमण वर्ष, २०२५’ घोषणा गरिएको छ । पर्यटन प्रवर्द्धनमार्फत बन्दीपुरमा नयाँ पर्यटकीय गन्तव्यको पहिचान, रोजगारी सृजना तथा आर्थिक गतिविधि...

होटल पौवामा नयाँ वर्ष साँझ हुँदै

पोखरा। पोखरा लेकसाईडमा रहेको होटल पौवाले अंग्रेजी नयाँ वर्षको अवसरमा साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । अंग्रेजी नयाँ वर्ष २०२५ को शुभारम्भका अवसरमा होटलले पुस १६ साँझ ७ बजेदेखि १२ बजेसम्म बृहत सांस्कृतिक कार्यक्रम गर्ने होटल पौवा पोखराका प्रबन्धक केशव...

२६ औँ पोखरा सडक महोत्सव भोलि देखि, सञ्चारमन्त्री गुरुङ्गले उद्घाटन गर्ने

पोखरा। रेवान पोखराको आयोजनामा शनिबारदेखि पोखरामा शुरु हुने २६ औँ पोखरा सडक महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । महोत्सवको नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङ्गले उद्घाटन् गर्ने आयोजक रेवान पोखराले जनाएको छ । कोमागाने...

‘पोखरा विमानस्थलका विरुद्ध भ्रम फैलाउने व्यापार बन्द’

पोखरा । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले विभिन्न प्राविधिक समस्याका कारण पोखरा विमानस्थलमा अन्तराष्ट्रिय उडान हुन नसक्ने भन्दै अफवा फैलाउनेहरुको व्यापार अब बन्द भएको बताएको छ । पोखरा अन्तर्राष्ट्रि विमानस्थलबाट सिचुवान एरलाइन्सले आफ्नो पूर्ण...

छोम्रोङमा ११ गतेदेखि ‘सेन्चुरी ल्होसार मेला’

पोखरा । अन्नपूर्ण गाउँपालिका –११ छोम्रोङमा सेन्चुरी युवा क्लबले ‘२३ औं सेन्चुरी ल्होसार मेला’ आयोजना गर्ने भएको छ । तमु समुदायको महान् पर्व ल्होसार÷ल्होछारको अवसरमा यही पौष ११ गतेदेखि १४ गतेसम्म ल्होसार मेला आयोजना गरिने क्लबका वरिष्ठ सल्लाहकार राजकुमार...

आजदेखि पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव

पोखरा । पोखरामा आजबाट अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरु भएको छ । बेलुन नेपाल प्रालिले नेपालमा पहिलो पटक आयोजना गरेको यो महोत्सव ९ दिनसम्म चल्ने छ । पहिलो संस्करणको महोत्सवमा झन्डै दुई दर्जन बेलुन पोखराको आकासमा उड्नेछन् । महोत्सवमा अमेरिका, स्पेन,...

पोखरा महोत्सवको हस्पिटालिटी पार्टनरमा होटल टास्क इन्टरनेश्नल

पोखरा । तेहौं संस्करणको पोखरा महोत्सवमा अमरसिंहचोकमा रहेको होटल टास्क इन्टरनेश्नलले हस्पिटालिटी पार्टनरमा रहेर साथ दिने भएको छ । युनाईटेड क्लबको आयोजनामा आगामी पुषको २५ देखि माघको ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने १३ औं संस्करणको पोखरा महोत्सवमा...