पर्यटन


होटल संघद्वारा फेवा संरक्षणका लागि मन्त्री घिसिङको ध्यानाकर्षण

पोखरा। होटल संघ पोखरा नेपालले फेवा तालको संरक्षणका लागि उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री कुलमान घिसिङको ध्यानाकर्षण गराएको छ । भौतिक पुर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मन्त्री घिसिङलाई आइतबार छ बुँदे ध्यानाकर्षण...

पोखरा -जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

  मुस्ताङ । हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको संख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले पोखरा -जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित गरेका छन् । नियमित उडान भर्दै आएका कम्पनीहरु समिट एयरलाइन्स र तारा एयरलाइन्सले प्रतिकूल मौसम, हिमपातको सम्भावना...

नवौं वर्षमा प्रवेश गरेको अवसर पारेर पोखरा बाटिका क्लासिक होटलले गऱ्यो विविध कार्यक्रम

पोखरा । पर्यटकीय राजधानी पोखराको लेकसाइडस्थित पोखरा बाटिका क्लासिक होटल स्थापनाको नवौं वर्षमा प्रवेश गरेको छ । सो अवसरमा होटलले आफ्नों सामाजिक उत्तरदायित्व अन्तर्गत गौरिघाट वरपर ४ सय मिटर सडक सरफाई गरेको छ । होटलमा कार्यरत ४० झण्डै कर्मचारीहरु सरसफाईका...

टुर दि पोखराको आठौं संस्करणको तयारी पूरा

पोखरा । ‘स्वास्थ्य वातावरण तथा पर्यटनका लागि साइकल’ नाराका साथ पोखरामा यही ५ पुस मा टुर दि पोखराको आठौं संस्करण हुनेभएको छ । पोखरा भ्रमण वर्ष २०२५ को सन्दर्भ पारेर पोखरा महानगरपालिकाको क्लिन सिटी ग्रिन सिटी को अवधारणा टुर दि पोखराको आयोजना गरिएको साइकल...

मिथिलाबासीलाई पोखरा घुम्न निमन्त्रणा

जनकपुर । पोखरा भ्रमण वर्ष २०२५ र आउँदै गरेको २७ औं पोखरा सडक महोत्सवको प्रचार प्रसार एवं प्रवद्र्धन गर्ने उद्देश्यका साथ पुर्वी नेपाल आएको पोखरेली पर्यटन व्यवासयीको टोलीले मिथिला नगरी जनकपुरमा पत्रकार सम्मेलन गरि मिथिलावासीलाई पोखरा घुम्न निमन्त्रणा...

पूर्वेलीलाई पोखरेलीको निम्तो : पोखरा घुम्न आउनुस, स्वागत गर्न हामी तत्पर छौं

पोखरा भ्रमण वर्ष २०२५ र आउँदै गरेको २७ औं पोखरा सडक महोत्सवको प्रचार प्रसार एवं प्रवद्र्धन गर्ने उद्येश्यका साथ पुर्वी नेपाल आएको पोखरेली पर्यटन व्यवासयीको टोलीले नेपालको पूर्वी शहर बिराटनगर र इटहरीमा पत्रकार सम्मेलन गर्दै पूर्वेलीलाई पोखरा घुम्न निमन्त्रणा...

पोखराको नगर सभ्यता प्रारम्भ स्थलमा यःमरी महोत्सवको रौनक (तस्बिरसहित)

पोखरा । यःमरी पुन्ही अर्थात यमरी पूर्णिमाको अवसरमा पोखराको गणेश टोलको सडकमा यःमरी महोत्सव एवम् यःमरी बनाउने प्रतियोगिता भएको छ । पोखरा महानगरपालिका वडा नं ४ को आयोजना तथा नेवाः मिसा पुचः कास्कीको समन्वयमा आज (शनिबार) भएको महोत्सवको पोखरा महानगरका प्रमुख...

माछापुच्छ्रेको काख चुरुङ्गामा दोस्रो दाइँ महोत्सव (भिडियो)

पोखरा । माछापुच्छ्रे र अन्नपूर्ण हिमालको काख पोखरा –१९ पुरनचौरको चुरुङ्गामा दोस्रो संस्करणको दाइँ महोत्सव भएको छ । पोखरा पर्यटन परिषद्ले स्थानीय चुरुङ्गा टोल विकास संस्थासँगको सहकार्य एवं पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा सम्पन्न...

पोखरा-४ को आयोजनामा हुने यःमरी महोत्सवको छैटौं संस्करण शनिबार

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर-४ ले बर्षेनी आयोजना गर्दै आएको यःमरी महोत्सवको छैटौं संस्करण यही १३ मंसिरको शनिबार हुने भएको छ । यःमरी पुन्ही अर्थात यमरी पूर्णिमाको अवसरमा आयोजनामा हुने यःमरी महोत्सव एवम् यःमरी बनाउने प्रतियोगिता हुने बुधबार पत्रकार...