पर्यटन


पोखरासहित गण्डकीको पर्यटन प्रवर्धन गर्न पर्यटन व्यवसायी पूर्वमा

पोखरा । पोखराका पर्यटन व्यवसायी पोखरासहित समग्र गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धन गर्न पूर्वको भ्रमणमा निस्केका छन् । नाट्टा गण्डकीको आयोजना तथा गण्डकी प्रदेश पर्यटन मन्त्रालयको सहयोगमा प्रवद्र्धनमा निस्केको टोलीलाई गण्डकी प्रदेश पर्यटन मन्त्रालयका...

मुस्ताङको गुरुसाङ्वो गुफामा पर्यटकको चहलपहल बढ्‍यो

म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका–२ मा रहेको गुरुसाङ्वो गुफा नयाँ धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ । विभिन्न आकृतिका दृश्य अवलोकन गर्न सकिने गुरुसाङ्वो गुफा बौद्ध धर्म गुरुहरूको तपस्यास्थलका रूपमा परिचित छ । थासाङ गाउँपालिकाले गुफामा...

२६ औं पोखरा सडक महोत्सवको तयारी शुरु : आफ्नैं परिवारसंग छलफल

पोखरा । ‘सडकमै खाउँ,सडकमै रमाउँ, सडकमै नाचौँ¨ भन्ने मूल नाराका साथ पोखरा सडक महोत्सवको आयोजना गर्दै आएको रेवान पोखरा यतिबेला २६ औँ संस्करणको पोखरा सडक महोत्सव गर्ने तयारीमा जुटेको छ । यसपटकको सडक महोत्सव सफल पार्न आयोजकले आफ्नै संस्थामा आबद्ध रेस्टुरेन्टका...

होटल पौवा, फिस्टेल लज र सराङकोट माउन्टेनलाई होटल तथा रेस्टुरेन्टको स्वच्छतामा थ्री स्टार

पोखरा । पोखराको पौवा सहित तीन होटललाई होटल तथा रेस्टुरेन्टको स्वच्छता मूल्यांकन गरी थ्री स्टार प्रदान गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराले पोखराको होटल तथा रेस्टुरेन्टको स्वच्छता मूल्यांकन गरी स्तरीकरण गर्दा पोखराको होटल पौवा...

तेह्रौं संस्करणको पोखरा महोत्सवको मुख्य प्रायोजकमा बेटर

पोखरा । रबि एण्ड सन्नी इन्डष्ट्रीज प्रा.लि.को उत्पादन बेटरले तेह्रौं संस्करणको पोखरा महोत्सवमा मुख्य प्रायोजकको भुमिकामा रहेर साथ दिने भएको छ । युनाईटेड क्लब पोखराको आयोनजामा आगामी पुषको २५ देखी माघको ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना गर्ने तेह्रौं...

तनहुँको सिद्धेश्वर गुफाको प्रवर्द्धन गर्न विस्तृत अध्ययन

दमौली । तनहुँ जिल्लाको म्याग्दे गाउँपालिका–७ पयरेमा अवस्थित नीलकण्ठेश्वर सिद्धेश्वर गुफाको प्रवर्द्धनका लागि विस्तृत अध्ययन गरिएको छ । म्याग्दे गाउँपालिकाका प्राविधिकहरूले मङ्सिर ९ देखि १२ गतेसम्म उक्त ठाउँको विस्तृत अध्ययन प्रतिवेदन तयार गरेका हुन्...

११ महिनामा १० लाख बढी पर्यटक नेपाल भित्रिए

काठमाडौं । नेपाल घुम्न आउने पर्यटक संख्या ११ महिनामै १० लाख नाघेको छ । नेपाल पर्यटन बोर्डले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०२४ जनवरीदेखि नोभेम्बरसम्म १० लाख ५५ हजार ५ सय ३३ पर्यटकले नेपाल भ्रमण गरेका छन् । पर्यटक आगमन संख्याले तेस्रो पटक...

नवौं संस्करणको पर्वतीय महोत्सव २३ मंसिरबाट

पोखरा । अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखरामा यही २३ मंसिरबाट नवौं संस्करणको पर्वतीय महोत्सव हुने भएको छ । नेपाल पर्वतारोहण संघ र अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखराले संयुक्त रुपमा आयोजना गर्ने महोत्सव २७ मंसिरसम्म चल्नेछ । महोत्सवमा संग्रहालयको...

फागुन १२ गतेदेखि पोखरामा ‘नेपाल इन्डिया चाइना एक्स्पाे’ हुने

पोखरा । पोखरामा ऐतिहासिक पर्यटन मेला लाग्ने भएको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन नेपाल च्याप्टरको आयोजनामा ‘नेपाल इन्डिया चाइना एक्सपो २०२५’ आयोजना हुने भएको हो । २०२५ फेब्रुअरी २४ देखि २६ अर्थात फागुन १२ गतेदेखि १४ गते सम्म सो एक्सपो आयोजना हुन...