खेलकुद


बिबिवाइसी फुटसलमा डोना एफसी च्याम्पियन, विनय बने सर्बोत्कृष्ट

पोखरा । विन्ध्यवासिनी बसपार्क युथ क्लबद्वारा आयोजित प्रथम बिबिवाइसी एमेच्योर फुटसल प्रतियोगितामा डोना एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका ४ स्थित बिफिट फुटसलमा शनिबार भएको फाइनल खेलमा नदीपुर टिम ‘बि’ लाई टाईबेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै...

आहा रारा गोल्डकप : संकटालाई हराउँदै आर्मी सेमिफाइनलमा

पोखरा । आहा रारा पोखरा गोल्डकपमा डिफेन्डिङ च्याम्पियन संकटा क्लबलाई हराउँदै विभागीय टिम त्रिभुवन आर्मी सेमिफाइनल प्रवेश गरेको छ । पोखरा रंगशालामा भएको दोस्रो क्वार्टरफाइनल खेलमा आर्मीले संकटालाई ३–० ले पराजित गरेको हो । आर्मीको जितका लागि दिनेश हेमजङ...

‘पोखरा मोटो–इन्डूरो क्रस च्याम्पियनसिप–२०२४’ हुने

पोखरा । पोखरा राइडर्स क्लबको आयोजनामा ‘पोखरा मोटो–इन्डूरो क्रस च्याम्पियनसिप–२०२४’ हुने भएको छ । विकास र शान्तिका लागि विश्व खेलकुद दिवस अवसरमा आगामी चैत २३ र २४ गते पोखरा–२३, पामे, बाम्दीमा हुने सो च्याम्पियनसिपमा करिब ३० जना खेलाडीले भाग लिने छन्...

अफगानिस्तानलाई हराउँदै नेपाल सुपरसिक्समा

पोखरा । आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगितामा अफगानिस्तानलाई पराजित गर्दै नेपाल सुपरसिकसमा प्रवेश गरेको छ ।  ब्याटिङमा कप्तान देव खनाल र बलिङमा आकाश चन्दको शानदार प्रदर्शनमा नेपालले अफगानिस्तानलाई पराजित गरेको हो । आईसीसी यू-१९ विश्वकप क्रिकेट...

अफगानिस्तानले नेपाललाई दियो १४६ रनको मध्यम लक्ष्य

काठमाडौं । तीव्र गतिका बलर आकाश चन्दको घातक बलिङको सहयोगमा अफगानिस्तानले आईसीसी यू–१९ विश्वकप २०२४ मा सुपर सिक्समा पुग्न नेपाललाई १४६ रनको मध्यम लक्ष्य दिएको छ । दक्षिण अफ्रिकाको बफेलो पार्क इस्ट लन्डनमा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तान ४०.१...

एपीएफलाई हराउँदै पुलिस क्वार्टरफाइनलमा प्रवेश

पोखरा । विभागीय डर्बीमा एपीएफलाई हराउँदै नेपाल पुलिस क्लब आहारारा पोखरा गोल्डकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा एपीएफलाई २–० ले हराउँदै पुलिस क्वार्टरफाइनलमा पुगेको हो ।पुलिसलाई जिताउन दुवै गोल मानबहादुर परियारले गरे । पुलिसले...

यू–१९ एसिया कप : नेपाल र अफगानिस्तान भिड्दै, दुवैलाई जित्नै पर्ने दबाब

काठमाडौँ । आईसीसी यू–१९ एसिया कपअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा आज नेपालले अफगानिस्तानविरुद्ध खेल्दै छ । यसअघिका दुवै खेलमा पराजित भएकाले सुपर सिक्समा प्रवेश गर्न नेपाललाई आज जित्नै पर्ने दबाब छ । नेपालले यसअघि पहिलो खेलमा न्युजिल्यान्डसँग ६४...

आहा रारा पोखरा गोल्ड कप : आज त्रिभुवन आर्मी र राइजिङ स्टार भिड्दै

पोखरा । २३औं आहा रारा पोखरा गोल्डकपको दोस्रो दिन आज विभागीय टिम त्रिभुवन आर्मी क्लब र राइजिङ स्टार फुटबल क्लब भिड्दैछन् । खेल दिउँसो २ बजेदेखि पोखरा रंगशालामा हुनेछ । आहारारा पोखरा गोल्डकपमा यो विभागीय टिम आर्मीको १५ औं सहभागिता हो भने राइजिङ स्टार...

यू–१९ विश्वकप क्रिकेट : नेपाल आज पाकिस्तानसँग भिड्दै

काठमाडौँ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेटको १५औँ संस्करणमा बुधबार नेपालले बलियो प्रतिद्वन्द्वी पाकिस्तानको सामना गर्दैछ । खेल नेपाली समयअनुसार, दिउँसो १ः४५ बजे सुरु हुनेछ । नेपालले यू–१९ विश्वकपमा यसअघि पाकिस्तानलाई हराइसकेको छ ।...