खेलकुद


गण्डकी प्रदेशस्तरीय फुटबल चैत्र २५ देखि

पोखरा । गण्डकी प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिता आगामी चैत्रको २५ गतेदेखि सुरु हुने भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश फुटबल संघको व्यवस्थापनमा हुन लागेको सो प्रतियोगिता चैत्र २५ देखि ३० गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिता...

उपाधिका लागि आज नेपाल र पपुवा न्यु गिनीको भिडन्त

  काठमाडौं । हङकङमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको उपाधिका लागि आज नेपाल र पपुवा न्यु गिनी बीच प्रतिस्पर्धा हुँदैछ । नेपाल र पीएनजीबिचको फाइनल खेल हङकङको मोङ कोक मैदानमा आज विहान ११ः४५ बजे सुरु हुनेछ । मंगलबार खेलिएको...

टी – २० : पपुवा न्युगिनीलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजमा पपुवा न्युगिनीलाई हराउँदै नेपाल फाइनलमा पुगेको छ । आज भएको खेलमा पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै नेपालले फाइनलमा स्थान पक्का गरेको छ । नेपाल २ खेलमा ३ अंकका साथ शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो । जितको...

नेपालले दियो १९९ रनको लक्ष्य : पीएनजीले दोस्रो विकेट गुमायो

काठमाडौँ । हङकङमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा मंगलबार नेपालले दिएको एक सय ९९ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको पपुवा न्यु गिनी (पीएनजी) ले आफ्नो दोस्रो विकेट गुमाएको छ । पीएनजीका तेस्रो नम्बरका ब्याट्सम्यान...

वर्षाका कारण खेल रद्द भएपछि नेपाल र हङकङले अंक बाँढे

पोखरा । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपाल र हङकङ बीच भएको पहिलो खेल वर्षाका कारण रद्द भएको छ । खेल रद्द भएसँगै नेपाल र हङकङले एक-एक अंक बाँढेका छन् । हङकङको टिन कोङ रिक्रियशन मैदानमा खेलको आठौं ओभर सकिँदा पर्न थालेको पानी नरोकिएपछि पहिलो खेल...

‘खेल्छ गण्डकी’ मार्फत सुरु भयो ‘सबैका लागि टेनिस, संधैका लागि टेनिस’ प्रशिक्षण

पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा ‘खेल्छ गण्डकी’ कार्यक्रम मार्फत विपन्न वर्गका बालबालिका लक्षित टेनिस प्रशिक्षण ‘सबैका लागि टेनिस, संधैका लागि टेनिस’ भन्ने नाराका साथ सुरु भएको छ । गण्डकी प्रदेश टेनिस संघको समन्वय तथा कास्की जिल्ला टेनिस...

त्रिकोणात्मक टी–२० : आज हङकङ र नेपालबिच भिड्ने

काठमाडौँ । त्रिकोणात्मक शृङ्खला खेल्नका हङकङ पुगेको नेपाली टोलीले आज घरेलु टिमको सामना गर्ने भएको छ । हङकङस्थित तीन क्वाङ रोड रिक्रियसन मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजेदेखि सुरु हुनेछ । नेपाल, हङकङ र पपुवा न्युगिनी सहभागी सिरिज आजबाट...

बागमती अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकीमा फुटबल, एथलेटिक्स, ब्याडमिन्टन र पौडीको छनौट खेल सुरु

पोखरा । बागमती अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशमा फुटबल, एथलेटिक्स, ब्याडमिन्टन र पौडीको छनौट खेल सुरु भएको छ । पोखरा रंगशालामा पुरुष फुटबल, महिला तथा पुरुष एथलेटिक्स र ब्याडमिन्टनको छनौट सुरु भएको प्रदेश खेलकुद परिषद गण्डकीले...

‘खेल्छ गण्डकी’ कार्यक्रम मार्फत विपन्न वर्गका बालबालिका लक्षित टेनिस प्रशिक्षण शुरु

पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा ‘खेल्छ गण्डकी’ कार्यक्रम मार्फत विपन्न वर्गका बालबालिका लक्षित टेनिस प्रशिक्षण ‘सबैका लागि टेनिस, संधैका लागि टेनिस’ भन्ने नाराका साथ सुरु भएको छ । गण्डकी प्रदेश टेनिस संघको समन्वय तथा कास्की जिल्ला टेनिस...