पोखरा । हङकङसंग भएको फ्रेण्डसिप कप टी–२० आईमा नेपाल ७३ रनले पराजित भएको छ । हङकङले घरेलु मैदानमा जितका लागि नेपाललाई २ सय १३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । सो लक्ष्य पछ्याएको नेपालले १७ औँ ओभरमा १ सय ३९ रनको क्षतिमा सबै विकेट गुमायो । नेपालका...
काठमाडौं । घरेलु मैदानमा भइरहेको साफ यू-१६ महिला च्याम्पियनसिपमा नेपालले आज छिमेकी भारतसँग प्रतिस्पर्धा गर्दैछ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेम्समा दिउँसो ३ बजे सुरु हुनेछ । चार टोली सहभागी यस च्याम्पियनसिपमा नेपाल र भारत दुवैको यो अन्तिम लिग खेल...
पोखरा । गण्डकी प्रदेशबाट ओलम्पिक खेलमा सहभागी भएका खेलाडीहरुलाई गण्डकी प्रदेश सरकारले सम्मान गरेको छ । मासिक ५ हजार नगद (वार्षिक ६० हजार) सहित आज गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सम्मान गरेका हुन् । सम्मानीत हुनेहरुमा बाग्लुङकी भगवती...
काठमाडौं । नेपाल घरेलु मैदानमा टी–२० आई त्रिदेशीय सिरिजको उपाधि जित्न असफल भएको छ । त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा नेपाल नेदरल्याण्ड्ससँग ४ विकेटले पराजित भयो । जितका लागि पाएको १८५ रनको लक्ष्य नेदरल्याण्ड्सले खेल सकिन ३ बल बाँकी छँदा भेट्टायो...
पोखरा । त्रिकोणात्मक टी–२० सिरिजको उपाधिका लागि आज नेपाल र नेदरल्यान्ड्स भिड्दै छन् । बिहान साढे ११ बजेदेखि उक्त खेल टियु क्रिकेट मैदानमा सुरु हुनेछ । यो सिरिजमा नेपाल र नेदरल्यान्ड्सको तेस्रो भेट हो । पहिलो भेटमा नेदरल्यान्ड्स र दोस्रो भेटमा नेपाल...
काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुने भएको छ ।आइतबार वर्षाको कारण नामिबिया र नेदरल्यान्ड्सबीचको खेल रद्द हुन पुग्यो । दुबै टोलीले १–१ अंक बाँडे । नामिबियासँग अंक बाँडेपछि नेदरल्यान्ड्स ५ अंकसहित...
काठमाडौं । अर्को साता हङकङमा हुने टी–२० आई त्रिकोणात्मक सिरिजका लागि नेपाली टोली घोषणा भएको छ । क्यानले रोहित पौडेलको कप्तानीमा केही नयाँ खेलाडी समेटेर १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।नेपाली टोलीमा ए टिमका कप्तान विनोद भण्डारी, सन्दीप जोरा,...
पोखरा । त्रिकोणात्मक टी-२० आई सिरिजमा नेपाल नेदरल्याण्डसलाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरृको छ । शनिबार कीर्तिपुर मैदानमा नेदरल्यान्डलाई ६ विकेटलृ पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो । १२१ रनको लक्ष्य पछ्याएको नेपालले १५.२ ओभरमा...
पोखरा । टी-२० आई त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालविरुद्ध पहिले ब्याटिङमा उत्रिएको नेदरल्यान्ड्सले नेपाली टिमलाई १२१ रनको लक्ष्य दिएको छ । नेपाली बलरहरू हावी भएको खेलमा नेदरल्यान्ड १२० रनमै समेटिएको हो । नेदरल्यान्ड्स सुरुदेखि नै संकटमा परेको थियो...