खेलकुद


क्रिकेट खेलाडीको तलब एक लाख पुग्यो, ग्रेडिङमा हेरफेर

काठमाडौं । नेपाल क्रिकेट संघ ९क्यान० ले राष्ट्रिय क्रिकेट खेलाडीको वर्गीकरण हेरफेर गर्दै सम्झौता थप गरेको छ । क्यानको शनिवार र सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले वर्गीकरण हेरफेर गर्दै सम्झौता २०२४ का लागि थप गरेको हो । क्यानले पुरुषतर्फ ग्रेड...

एनसेल बाह्रखरी ‘गल्फ एन्ड बियोन्ड’ १ चैतदेखि

पोखरा । बाह्रखरी गल्फ एन्ड बियोन्ड कार्यक्रम यो वर्ष १ चैत देखि ३ चैतसम्म हुने भएको छ । बाह्रखरीले शुक्रबार पोखरामा पत्रकार भेटघाट कार्यक्रम गर्दै गल्फ एन्ड बियोन्ड कार्यक्रम गर्ने जानकारी दिएको हो । यस कार्यक्रमअन्तर्गत १ चैतमा पोखराको हलनचोकदेखि...

राष्ट्रिय फुटबल टोलीका कप्तान किरणलाई पुत्र लाभ

काठमाडौँ । राष्ट्रिय फुटबल टोलीका कप्तान तथा प्रभावशाली गोलरक्षक किरण चेम्जोङलाई पुत्र लाभ भएको छ । मेडिसिटी अस्पतालमा पत्नी कन्चन निरौलाले शुक्रबार दिउँसो पुत्रलाई जन्म दिएको किरणले किरणले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका छन् । उनीहरूको...

एन्फाविरुद्ध उच्च अदालत पोखरामा मुद्दा

पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा)विरुद्ध उच्च अदालत पोखरामा मुद्दा दर्ता भएको छ । मुद्धामाथि फागुन ३० गते पेसी चढेको बताइएको छ । एन्फाले भिडाबारीमा बनाउने भनेको एकेडेमी अलपत्र छोडेको भन्दै कास्कीको माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले...

नेपाल ‘ए’ क्यानडासँग चार विकेटले हार्‍यो

काठमाडौँ । तेस्रो तथा निर्णायक मैत्रीपूर्ण एकदिवसीय प्रतियोगितामा बिहीबार क्यानडा–११ ले नेपालको ‘ए’ टोलीलाई चार विकेटले हराएको छ । जितसँगै भ्रमणकारी टोली क्यानडाले तीन खेलको शृङ्खला पनि २–१ ले आफ्नो पक्षमा पारेको छ । पहिलो एकदिवसीयमा क्यानडाले नेपालको...

जिल्ला अदालतको फैसलाविरुद्ध क्रिकेटर सन्दीपले उच्चमा दिए पुनरावेदन

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा काठमाडौँ जिल्ला अदालतको फैसला बदरको मागसहित उच्च अदालत पाटनमा पुनरावेदन दिएका छन् । बिहीबार कानुन व्यवसायीका साथ सन्दीप आफैँ उच्च अदालत पुगेका हुन् । सन्दीप लामिछानेले काठमाडौँ जिल्ला अदालतको फैसला...

विश्वकप लिग –२ : नामिबियासँग दुई विकेटले हार्‍यो नेपाल

काठमाडौँ । आईसीसी क्रिकेट विश्व कप लिग–२ अन्तर्गतको बुधबारको खेलमा नेपाल पराजित भएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको खेलमा नामिबियाले नेपाललाई दुई विकेटले हराएको हो ।विश्व कप लिग–२ मा नेपालले भोगेको यो दोस्रो हार हो । यसअघि...

मादी गाउँपालिकाको स्थापना दिवसमा अध्यक्ष कप भलिबल प्रतियोगिता

रमेश पौडेल, पोखरा । कास्कीको मादी गाउँपालिकाले स्थापना दिवसको अवसरमा प्रथम पालिका स्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि पालिकाकाले स्थापना दिवसको अवसरमा यही फागुन २७ गतेबाट २९ गतेसम्म भलिबल...

वाफ वुमन्स च्याम्पियनसिपमा नेपालले आज सिरियासँग खेल्दै

काठमाडौं । वेष्ट एसियन फुटबल महासंघको आयोजनामा साउदी अरेबियामा सोमबारदेखि सुरु भएको वाफ वुमन्स च्याम्पियनसिपमा नेपाल आफ्नो पहिलो खेलमा आज सिरियासँग खेल्दैछ । समूह बी मा रहेको नेपाल र सिरियाबीचको खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ । खेल...