पोखरा । एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत आज नेपालले आफ्नो दोस्रो खेल कतारसंग खेल्दैछ । नेपालले कतारसंग पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । ओमानको अल अमिरातमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको हो । हिजो शुक्रवारदेखि शुरु भएको प्रतियोगितामा...
पोखरा । एसीसी प्रिमियर कपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले विजयी सुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा शुक्रबार नेपालले मलेसियालाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको हो । ओमानले दिएको १ सय ४४ रनको लक्ष्य नेपालले ४ बल अगावै ५ विकेटको क्षतिमा भेट्टाएको...
पोखरा । डिफेन्डिङ च्याम्पियन ढोलाहिटि फ्रीडमले दोश्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साईड भेट्रान्स फुटवल प्रतियोगिताको उपाधी हात पारेको छ । हेटौडा भेट्रान्सलाई ४—२ गोल अन्तरले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन ढोलाहिटिले दोश्रो एबिसी फोर्टी फाइभ प्लस एट...
पोखरा । पोखरा रंगशालामा जारी दोश्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साईड भेट्रान्स फुटवल प्रतियोगिताको उपाधीको लागि ढोलाहिटि फ्रीडम र हेटौडा भेट्रान्स भिड्ने भएका छन । प्रतियोगिता अन्तर्गत बुधवार सम्पन्न पहिलो सेमि फाईनल खेलमा चितवन भेट्रान्सलाई २–० गोल अन्तरले...
पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा आगामी १ वैशाखमा लेखनाथ हाफ म्याराथन हुने भएको छ । कास्की जिल्ला एथ्लेटिक्स संघको प्राविधिक सहयोगमा दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथन हुने आयोजकले मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी दियो...
पोखरा । एट ए साईड फोर्टी फाइभ प्लस राष्ट्रिय भेट्रान्स फुटवल प्रतियोगितामा एक्स वारियरले बिजयी शुरुवात गरेको छ । सोमबारदेखी पोखरा रंगशालामा अमरसिंह ब्वाइज क्लबको आयोजनामा शुरु भएको दोश्रो एट ए साईड ४५ प्लस राष्ट्रिय भेट्रान्स फुटवल प्रतियोगिताको उद्घाटन...
कुश्मा । साहसिक पर्यटकको हब द क्लिफ नेपालले नयाँ वर्ष २०८१ को अवसरमा ‘नाइट बञ्जी’ गर्ने भएको छ । साथै चैत्र ३० गते साँझ लाइभ म्युजिक तथा फायर डान्सु गरि नयाँ बर्षलाई स्वागत गर्ने योजना छ । विश्वकै दोस्रो अग्लो बन्जी सन्चालक कम्पनीले साहसिक खेलकुदका...
पोखरा । पोखरा राइडर्स क्लब आयोजनामा पहिलोपल्ट भएको पोखरा मोटो–इन्डूरो क्रस च्याम्पियनसिप अभूतपूर्व सफलरुपमा सम्पन्न भएको छ । पोखरा २३, वाम्दीमा २ दिनसम्म चलेको प्रतियोगितामा पुरुषतर्फ ओेपन इलाइटमा काठमाडौंका राजेश मगर र महिलातर्फ ललितपुरकी वर्षा...
काठमाडौँ । भारत भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले एसएमएस त्रिकोणात्मक टी-२० शृङ्खलाको उपाधि जितेको छ । नेपालले आइतबार खेलिएको फाइनल खेलमा गुजरात क्लबलाई १८ रनले हराउँदै उपाधि चुमेको हो । टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित २० ओभरमा...