खेलकुद


लेखनाथमा शनिवार देखि खेल महोत्सव

लेखनाथ । सुर्य तारा क्लब (पोखरा) र नेपाल खेलकुद महासंघ गण्डकीको संयुक्त आयोजनामा शनिबार देखि खेल महोत्सव हुने भएको छ । पोखरा–२९ को प्रस्तावित् भण्डारढिक रंगशालामा चैत्र ३ गतेदेखी चैत्र ११ गतेसम्म लेखनाथमा सुर्य तारा (नेकोस) खेल महोत्सव हुन लागेको हो ।...

टी– २० खेलेर स्वदेश फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टिम

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिम स्वदेश फिर्ता भएको छ । हङकङमा भएको त्रिकोणात्मक टी–२० क्रिकेट खेलेर नेपाली टोली शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो । हङकङ, पपुवा न्युगिनी (पीएनजी) र नेपाल सम्मिलित त्रिकोणात्मक टी–२०...

टी–२० : उपाधिबाट चुक्यो नेपाल

काठमाडौँ । नेपाली टोली हङकङमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधिबाट चुकेको छ । नेपाली टोली फाइनलमा बुधबार पपुवा न्यु गिनी (पीएनजी) सँग ८६ रनको फराकिलो अन्तरले पराजित भएको हो । पपुवा न्यु गिनी पीएनजीले नेपाललाई जितका लागि...

गण्डकी प्रदेशस्तरीय फुटबल चैत्र २५ देखि

पोखरा । गण्डकी प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिता आगामी चैत्रको २५ गतेदेखि सुरु हुने भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश फुटबल संघको व्यवस्थापनमा हुन लागेको सो प्रतियोगिता चैत्र २५ देखि ३० गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिता...

उपाधिका लागि आज नेपाल र पपुवा न्यु गिनीको भिडन्त

  काठमाडौं । हङकङमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको उपाधिका लागि आज नेपाल र पपुवा न्यु गिनी बीच प्रतिस्पर्धा हुँदैछ । नेपाल र पीएनजीबिचको फाइनल खेल हङकङको मोङ कोक मैदानमा आज विहान ११ः४५ बजे सुरु हुनेछ । मंगलबार खेलिएको...

टी – २० : पपुवा न्युगिनीलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजमा पपुवा न्युगिनीलाई हराउँदै नेपाल फाइनलमा पुगेको छ । आज भएको खेलमा पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै नेपालले फाइनलमा स्थान पक्का गरेको छ । नेपाल २ खेलमा ३ अंकका साथ शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो । जितको...

नेपालले दियो १९९ रनको लक्ष्य : पीएनजीले दोस्रो विकेट गुमायो

काठमाडौँ । हङकङमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा मंगलबार नेपालले दिएको एक सय ९९ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको पपुवा न्यु गिनी (पीएनजी) ले आफ्नो दोस्रो विकेट गुमाएको छ । पीएनजीका तेस्रो नम्बरका ब्याट्सम्यान...

वर्षाका कारण खेल रद्द भएपछि नेपाल र हङकङले अंक बाँढे

पोखरा । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपाल र हङकङ बीच भएको पहिलो खेल वर्षाका कारण रद्द भएको छ । खेल रद्द भएसँगै नेपाल र हङकङले एक-एक अंक बाँढेका छन् । हङकङको टिन कोङ रिक्रियशन मैदानमा खेलको आठौं ओभर सकिँदा पर्न थालेको पानी नरोकिएपछि पहिलो खेल...

‘खेल्छ गण्डकी’ मार्फत सुरु भयो ‘सबैका लागि टेनिस, संधैका लागि टेनिस’ प्रशिक्षण

पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा ‘खेल्छ गण्डकी’ कार्यक्रम मार्फत विपन्न वर्गका बालबालिका लक्षित टेनिस प्रशिक्षण ‘सबैका लागि टेनिस, संधैका लागि टेनिस’ भन्ने नाराका साथ सुरु भएको छ । गण्डकी प्रदेश टेनिस संघको समन्वय तथा कास्की जिल्ला टेनिस...