खेलकुद


पोखरामा शनिबारदेखि ‘थ्री भर्सेस थ्र्री’ स्ट्रीट फुटबल विश्वकपको छनोट

पोखरा । अन्तर्राष्ट्रिय स्ट्रीट फुटबल एसोसिएसनको आयोजनामा आगामी नोभेम्बरमा उत्तर पूर्वी यूरोपको लेटभियामा ‘थ्री भर्सेस थ्र्री’ वल्र्डकप हुँदैछ । नेपालबाट त्यही प्रतियोगिता खेल्ने टिम छनोट गर्न पोखरामा गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगिता हुने भएको छ...

साफ यू–२० : घरेलु मैदानमा उपाधिबाट चुक्यो नेपाल

नेपाली युवा टोली घरेलु मैदानमा फेरि एकपटक स्तब्ध भएको छ। घरेलु मैदानमा बुधबार सम्पन्न साफ यू–२० च्याम्पियनसिपको फाइनलमा बंगलादेशविरुद्ध ४–१ को गोल अन्तरले पराजित हुँदै नेपाल उपाधिबाट चुकेको हो । साफ च्याम्पियनसिपको तीन पटकको उपविजेता बंगलादेशले भने नेपाललाई...

साफ यू–२० : नेपालको पोष्टमा बंगलादेशको ३ गोल, नेपालले फर्कायो १ गोल

साफ यू–२० च्याम्पियनसिपको उपाधिका लागि जारी भिडन्तमा नेपालले १ गोल फर्काएको छ। दोस्रो हाफमा बंगलादेशसँग ३ गोलले पछि परेको नेपालले १ गोल फर्काएको हो।ललितपुरको सातदोबाटोस्थित एबन्फा कम्प्लेक्स मैदानमा खेलको दोस्रो हाफ जारी रहँदा घरेलु टोली नेपाल बंगलादेशविरुद्ध...

साफ यू–२० च्याम्पियनसिपको फाइनल आज : उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै

घरेलु मैदानमा जारी साफ यू-२० च्याम्पियनसिपको उपाधिका लागि आज (बुधबार) नेपाल बंगलादेशसँग भिड्दै छ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा खेल दिउँसो साढे २ बजे सुरु हुनेछ।यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा) ले च्याम्पियनसिपको फाइनल खेल काठमाडौँको...

छात्रा भलिवलको उपाधि पश्चिमाञ्चलले जित्यो

पोखरा । पश्चिमाञ्चल माविले कास्की जिल्ला अन्तर मावि स्तरीय छात्रा भलिवल प्रतियोगिताको उपाधि जितेको छ। सोमबार भएको फाइनल खेलमा पोखरा–४, गैह्रपाटनस्थित पश्चिमाञ्चल माविले पोखराकै न्यू ग्यालेक्सी माविलाई सोझो सेटमा पराजित गरेको हो। पश्चिमाञ्चलले २५–९,...

ईन्टर स्कुल व्याण्ड कम्पिटिसनमा १९ स्कुल प्रतिष्पर्धामा

पोखरा । पोखरामा आगामी साता हुने ईन्टर स्कुल व्याण्ड कम्पिटिसनमा १९ स्कुलले प्रतिष्पर्धा गर्ने भएका छन् । पोखरा सांगीतिक कलाकार संघ नेपालको आयोजनामा यहि भदौ १४ र १५ गते पोखरा सभागृहमा हुने दोश्रो संस्करणको खुल्ला ईन्टर स्कुल व्याण्ड कम्पिटिसनमा १९ स्कुल...

भुटानलाई हराउदैँ नेपाल साफ यु–२० च्याम्पियनसिपको फाइनलमा

काठमाडौं । नेपाल साफ यु–२० च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।आइतबार एन्फा कम्प्लेक्समा पेनाल्टी सुटआउटमा भुटानलाई ४–१ गोलले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । निर्धारित ९० मिजेट १–१ को बराबरीमा सकिएपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट लिइएको...

साफ यु–२० च्याम्पियनसिप : सेमिफाइनलमा आज नेपाल र भुटान भिड्दैँ

काठमाडौं । घरेलु मैदानमा जारी साफ यु-२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा दिउँसो ३ बजे सुरु हुनेछ । घरेलु मैदानमा च्याम्पियन बन्ने लक्ष्य बनाएको नेपाल समूह ए मा...

सेभेन ए साइड फुटबलमा कस्केरी च्याम्पियन

पोखरा । एमसी एण्ड वामे प्रिजेन्ट्स सेभेन ए साइड फुुटवल प्रतियोगिताको उपाधी कस्केरी १ ले चुमेको छ । पोखराको पुरानो टुडिखेलमा सम्पन्न फाइनल खेलमा कस्केरीले एट टु नाइनलाई १–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी हात पारेको हो । कस्केरीका युडी पुनले...