पोखरा । स्याङजाको कोल्मा बराहचौरमा पुषको ८ गते क्रसकन्ट्री दौड प्रतियोगिता हुने भएको छ । पुतलीबजार नगरपालिका ९ कोल्माको बराहचौरमा पाँचौं संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता हुन लागेको हो । ‘स्वास्थ्यका लागि दौड राष्ट्रका लागि दौड’ भन्ने मुल नाराका...
काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले आज मैत्रीपूर्ण खेलमा ताजिकिस्तानसँग खेल्दैछ । नेपाल र घरेलु टोलीवीरुद्धको खेल डुसानबेस्थित सेन्ट्रल स्टेडियममा नेपाली समय अनुसार साँझ ६: ४५ बजे सुरु हुनेछ । फिफाको नोभेम्बर विन्डो अन्तर्गत दुई अन्तर्रारष्ट्रिय...
कप्तान पूजा महतोको विस्फोटक ब्याटिङ र घातक बलिङमा नेपालले यूएईमा जारी आईसीसी यू–१९ महिला विश्वकप एसिया क्षेत्र छनोटमा कुवेतमाथि लगातार दोस्रो सानदार जित निकालेको छ। मंगलबार भएको खेलमा नेपालले कुबेतलाई १ सय ६५ रनको फराकिलो जित दर्ता गरेको हो।नेपालले दिएको...
काठमाडौं । युएईमा चलिरहेको आईसीसी १९ वर्षमुनिको महिला टि–२० विश्वकप एशिया छनोटअन्तर्गत नेपालले आज आफ्नो चौथो खेल थाइल्याण्डसँग खेल्दैछ । नेपाल र थाइल्याण्डबीचको खेल दिउँसो सवा ३ बजे शुरु हुने छ । गएको बुधवार शुरु भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले...
पोखरा । पोखरामा शनिबार सम्पन्न तेस्रो अन्तर्राष्ट्रिय पर्वतिय क्रस कन्ट्री दौडमा च्यालेन्ज इन्डिभिजुअल इभेन्टतर्फ महिला र पुरुष दुबैतर्फ चिनियाँ धावक बिजेता बन्दा टिम इभेन्टतर्फ नेपाली धावकहरुले सबै पदकमा कब्जा जमाए । च्यालेन्ज इन्डिभिजुअलमा चिनका...
पोखरा । पोखराको फेवा किनारबाट शुरु भएको अन्तर्राष्ट्रिय क्रस कन्ट्री पर्वतीय दौडमा ६४ चिनियाँ धावकसहित १२ सय बढी धावक सहभागी भएका छन् । प्रतियोगिताको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे र चिनियाँ राजदूत च्याङ छेङले शुभारम्भ गरेका हुन्...
पोखरा । पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिगमा पोखरेलीहरुको टिमको समर्थन जुटाउन पोखरामा ‘राइड विथ जोन्टी रोड्स’ भन्ने नाराका साथ ¥याली सम्पन्न भएको छ । नेपालमा नै पहिलो पटक आयोजना हुने लागेको नेपाल प्रिमियर लिगमा सहभागि पोखरा एभेन्जर्सले पोखराको विभिन्न...
काठमाडौं । युएईमा भइरहेको आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटको आफ्नो दोस्रो खेलमा नेपालले कुवेतमाथि शानदार जित निकालेको छ । नेपालले आज बिहीबार भएको खेलमा कुवेतलाई १०८ रनले पराजित गरेको छ । छनोटमा नेपालको यो लगातार दोस्रो जित हो । यसअघि पहिलो...
पोखरा । आईसीसी विश्वकप क्रिकेट लिग–२ शृंखला अन्तर्गत स्कटल्यान्ड र नेपालबीचको खेल वर्षाका कारण रद्द भएको छ । अमेरिकाको ग्राउण्ड प्रेरी क्रिकेट रङ्गशालामा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ६ ओभरमा १ विकेट गुमाउँदै २६ रन बनाएको अवस्थामा खेल हावाहुरी...