खेलकुद


घरेलु टोली अमेरिकालाई नेपालले १७ रनले हरायो

पोखरा । पहिलो टी–२० खेलमा घरेलु टोली अमेरिकालाई नेपालले १७ रनले पराजित गरेको छ । १६५ रनको लक्ष्य पछ्याएको अमेरिका पुरै २० ओभर खेल्दै सात विकेटको क्षतिमा १४७ रन जोडेको हो । डल्लासमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर...

साफ वुमन्स च्याम्पियनसिपमा आज भुटान विरुद्ध खेल्दै नेपाल

पोखरा । साफ वुमन्स च्याम्पियनसिप-२०२४ अन्तर्गत आज नेपालले भुटानसँग पहिलो खेल खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ । नेपालले यसअघि ६ संस्करणमध्ये चारपटक भुटानसँग खेलेको थियो । जसमा सबै खेल नेपालले जितेको छ । सन्...

साफ वुमन्स च्याम्पियनसिप फुटबल : उद्घाटन खेलमा आज भारत र पाकिस्तान भिड्ने

काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप फुटबल आजदेखि काठमाडौंमा सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ उद्घाटन खेलमा समूह ए मा रहेका भारत र पाकिस्तानबीच प्रतिस्पर्धा गर्नेछन् । सर्वाधिक ५ पटकको विजेता भारत पछिल्लोपटक...

साफ वुमन्स च्याम्पियनसिपको तयारी पूरा

काठमाडौं। घरेलु मैदानमा हुने सनफ वुमन्स च्याम्पियनसिप २०२४ को तयारी पूरा भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले रंगलबार पत्रकार सम्मेलन गरेर च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । साफ वुमन्स च्याम्पियनसिप कात्तिक १ देखि १४ गतेसम्म दशरथ रंगशालामा...

नेपालको पराजयको यात्रामा बिराम, ओमानमाथि सहज जित

पोखरा । त्रिकोणात्मक टी-२० आई सिरिजमा नेपालले ओमानलाई ३७ रनले हराएकोछ । १७७ रनको लक्ष्य पछ्याएको ओमान १९.१ ओभरमा १३९ रनमा अल आउट भयो । ओमानका शोएब खानले ३९ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४५ रन बनाए । रफिउल्लाह १२ बलमा १ चौका र ४ छक्कासहित ३५,...

पोखरा पर्वतीय दौडको उपाधि एपिएफका भट्टलाई

पोखरा  । पोखरामा आयोजित पर्वतीय दौड प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबका निरोज भट्ट क्षत्रीले जितेका छन् । पोखरा २२ (पुम्दीभुम्दी) को खेल पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले आयोजना भएको उक्त प्रतियोगितामा क्षत्रीले निर्धारित ८ किलोमिटरको...

नयाँगाउँमा हुने ‘एमेच्युअर फुटबल’को तयारी तिब्र

पोखरा । पोखरा महानगरपालिका १५ नयाँगाउँमा हुने विकाश प्रिजेन्टस् सिक्स ए साइड एमेच्युअर फुटबल प्रतियोगिताको तयारी तिब्र पारिएको छ । पोखरा महानगरपालिका –१५ को वडा कार्यालय नजिक रहेको खेलमैदानमा असोजको १५ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी...

एन्फाको मकवानपुरको सिस्नेरी एकेडेमीका ६ विद्यार्थी सम्पर्कविहीन

हेटौँडा । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मकवानपुरको सिस्नेरीमा सञ्चालन गरेको एकेडेमीबाट ६ विद्यार्थी सम्पर्कविहीन भएका छन् । सिस्नेरीको वत्सला माध्यामिक विद्यालयमा रहेको होस्टेलमा दैनिक प्रशिक्षणमा राखिएका ३७ जना मध्ये ६जना सम्पर्क विहीन भएका हुन...

क्रिकेटले राष्ट्रिय एकताको भावनालाई मजबुत बनाएको छ : मन्त्री थापा

पोेखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले क्रिकेटले राष्ट्रिय एकताको भावनालाई मजबुत बनाएको बताएका छन् । नेपाल क्रिकेट संघको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री थापाले खेलकुुद क्षेत्र अन्तर्गत...