काठमाडौं । एनपिएल खेल हेर्नका लागि लाग्ने टिकटको शुल्क निर्धारण गरिएको छ । यही मङ्सिर १५ गतेदेखि हुन लागेको पहिलो संस्करणको नेपाल प्रिमियर लिगका लागि टिकट मूल्य निर्धारण गरिएको हो । नेपाल क्रिकेट सङ्घले सोमबार विज्ञप्ति जारी गर्दै टिकट मूल्य सार्वजनिक...
पोखरा । पोखराको पुरानो टुँडिखेलमा रहेको राष्ट्रिय माविले आयोजना गरेको कास्की जिल्ला स्तरीय छात्र/छात्रा भलिवल प्रतियोगितामा छात्र तर्फको उपाधी गुरुकुल विद्या सदन र छात्रा तर्फको उपाधी करुणानीधि एजुकेशन फाउण्डेशन (केफ) माध्यामिक विद्यालयले हात पारेको...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी सार्वजनिक भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र सहभागी ८ टिमका मार्की खेलाडीहरुले आज बिहान धरहरा परिसरबाट एनपीएलको ट्रफी अनावरण गरेका हुन् । ट्रफीमा कालापत्थरबाट ल्याइएको ढुंगा समावेश छ ।अनावरण...
पोखरा । पोखराको पुरानो टुँडिखेलमा रहेको राष्ट्रिय माविमा अन्तर विद्यालय स्तरीय छात्र/छात्रा भलिवल प्रतियोगिता शनिवार देखी सुरु भएको छ । राष्ट्रिय माविले हीरक महोत्सव २०८१ को अवसर पारी आयोजना गरेको उक्त प्रतियोगितामा कास्कीका ४० टीमको सहभागीता रहेको छ...
पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य गणेश गुरुङले मानिस खेलका माध्यमबाट स्वास्थ्थ, सुखी र समृद्ध बन्न सक्ने, खेलले बालबालिकाको शारिरिक तथा...
बागलुङ । बागलुङमा विभिन्न खेलका पूर्वाधार निर्माणले गति लिन सकेको छैन । खेल पूर्वाधारको योजना बनाएको एक दशक बित्दा समेत लगानी गर्न सकिएको छैन । स्थानीय तहले ‘एक पालिका, एक खेल मैदान’को अवधारणा ल्याए पनि कार्यान्वयन भएको छैन । खेलाडी पूर्वाधारबिना खेल...
पोखरा । शिक्षा, स्वास्थ्य, रोजगार तथा खेलकुदका क्षेत्रमा सक्रिय खुमा अर्याल फाउण्डेशनले स्याङ्जाका तीन महिला क्रिकेटरलाई जनही एक / एक लाख रुपैयाँका दरले पुरस्कार प्रदान गरेको छ । संस्थाले छैटौँ स्थापना दिवसको सन्दर्भ पारेर बुधबार एक कार्यक्रमसहित उनीहरुलाई...
पोखरा । स्टेप वाई स्टेप मा.वि. मासवार पोखराको चालु शैक्षिक सत्र २०८१ को वार्षिक खेलकुद प्रतियोगिता आज विशेष समारोह बिच शुभारम्भ भएको छ । विद्यालयका संस्थापक निर्देशक रमाकान्त बराल, सहप्रचार्य दिपक गिरी र विद्यालयका...
पोखरा । मंसिरको पहिलो साता पोखरामा पहिलोपटक फोर्टी प्लस सिक्स ए साइड भेट्रान्स कप २०८१ हुने भएको छ । चालिस वर्ष उमेर पुगेकाहरुलाई लक्षित गरी आगामी मंसिरको ७ र ८ गते पोखरामा उक्त प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगितामा प्रथम हुने टीमले नगद ५०...