खेलकुद


एसिसी यू-१९ एसिया कप : दोस्रो खेलमा नेपाल बंगलादेशसँग खेल्दै

काठमाडौं । यूएईमा जारी एसिसी यू–१९ एसिया कपमा नेपालले आज आफ्नो दोस्रो खेलमा बंगलादेशसँग खेल्दै छ । खेल विहान पौने ११ बजेदेखि दुबईमा सुरु हुने छ । पहिलो खेलमा श्रीलंकासँग ५५ रनले पराजित भएको नेपाल पहिलो जितको खोजीमा छ । उता बंगलादेशले भने पहिलो खेलमा...

एनपीएलमा जनकपुर बोल्ट्सको विजयी सुरुवात

पोखरा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले विजयी सुरुआत गरेको छ ।  कीर्तिपूरमा भएको उद्घाटन खेलमा जनकपुरले विराटनगर किंग्सलाई ८ विकेटले पराजित गर्दै विजयी सुरुआत गरेको हो । विराटनगर किंग्सले दिएको १२७ रनको लक्ष्य जनकपुरले १५ ओभर ३ बलमा...

नेपाली क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता ‘एनपीएल’ आज देखि

पोखरा । नेपाली क्रिकेटको अहिलेसम्मकै सबैभन्दा ठूलो र निकै प्रतिक्षा गरिएको नेपाल प्रिमियर लिग (एनपीएल) आज देखि क्रीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सुरु हुँदैछ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने यो प्रतियोगिताको उद्घाटन खेलमा आज विराटनगर किंग्स...

नेपाल पहिलो खेलमा श्रीलंकासँग ५५ रनले पराजित

काठमाडौं । आजदेखि सुरु  एसीसी यू-१९ एसिया कपमा नेपाल आफ्नो पहिलो खेलमा पराजित भएको छ । नेपाल श्रीलंकासँग ५५ रनले पराजित भएको हो । श्रीलंकाले दिएको २३४ रनको लक्ष्य पछ्याएको नेपाल ४६.२ ओभरमा १७८ रनमा अलआउट भयो । ओपनर मयन यादवले सर्वाधिक ६२ रन बनाए...

काठमाडौं महानगरद्धारा सानो गौचरनमा रङ्गशाला पुन: निर्माण सुरु

काठमाडौं । काठमाडौँ महानगरपालिकाले सानो गौचरनमा रङ्गशाला पुनःनिर्माण सुरु गरेको छ । कामपाकी उपप्रमुख सुनिता डङ्गोलले शिलान्यास गरेपछि आजदेखि पुनःनिर्माण सुरु भएको हो । निर्माणाधीन रङ्गशाला १८ रोपनी एक आना क्षेत्रफलमा फैलिएको छ भने यसको क्षमता एक हजार...

एनपीएल उद्घाटन खेलको सबै टिकट ‘सोल्ड आउट’

नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलको सबै टिकट बिक्री भइसकेको नेपाल क्रिकेट संघ (क्यान) ले बताएको छ। एनपीएलको उद्घाटनका लागि १० हजार टिकट बिक्री भएको क्यानले बताएको हो। एनपीएलको उद्घाटन खेलमा शनिबार विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्दै छन्।...

बाराही मावि वार्षिकोत्सवः क्लस्टर स्तरीय फुटबल प्रतियोगिताको उपाधि कालिकालाई

पोखरा । बाराही माध्यमिक विद्यालयले आयोजना गरेको क्लस्टर स्तरीय फुटबल प्रतियोगिताको उपाधि कालिका मावि रामबजारले जितेको छ । कालिकाले विन्ध्यवासीनि मावि पोखरा १६ लाई ट्राइबेकरमा हराउदै उपाधि जितेको हो । निधारी समयमा गोल रहित बराबरी भएपछि खेल ट्राइबेकरमा...

१७ औं हिसान कास्की स्पोर्टस् मीट सुरू, प्रदेश प्रमुख भट्टले गरे उद्घाटन

पोखरा । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा १७ औं हिसान कास्की स्पोर्टस मिट २०८१ औपचारिक रुपमा मंगलबारबाट सुरू भएको छ । १७ औं हिसान कास्की स्पोर्टस मिट २०८१को एक भब्य कार्यक्रमका बिच गण्डकी प्रदेश प्रमुख...

यू–१९ एसिया कप क्रिकेट खेल्ने नेपाली टोलीको विदाइ

काठमाडौं । एसीसी यू-१९ एसिया कप खेल्न नेपाली टोली मंगलबार यूएई प्रस्थान गरेको छ। मलेसियामा आगामी २९ नोभेम्बरबाट सुरु हुने एसिसी यू–१९ एसिया कप खेल्न जाने नेपाली टोलीको विदाइ गरिएको छ ।क्यानले मंगलबार र एक कार्यक्रमबीच नेपाली यू-१९ टोलीको विदाइ गरेको...