खेलकुद


खेल पर्यटनको माध्यमबाट गण्डकी प्रदेशको विकास गरिने : मुख्यमन्त्री पाण्डे

लेखनाथ  । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले खेल पर्यटनको माध्यमबाट गण्डकी प्रदेशको विकास गर्ने प्रदेश सरकारको लक्ष्य रहेको वताएका छन । शनिबार कास्कीको लेखनाथमा आयोजित २५औं आर्दश कप फुटवल प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले...

सुदूरपश्चिमको लगातार तेस्रो जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आज भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले जितेको छ । सुदूरपश्चिमको यो लगातार तेस्रो जित हो । सुदूरपश्चिमले लगातार तेस्रो जित निकाल्दा लम्बिनी लायन्स भने लगातार तेस्रो हार बेहोरेको छ । आज भएको पहिलो खेलमा लुम्बिनी...

लुम्बिनी लायन्सलाई सुदूरपश्चिम रोयल्सले दियो १८८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा अहिले जारी खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई १८८ रनको लक्ष्य दिएको छ । त्रिवि मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८७ रन बनाएको हो । सुदूरपश्चिमका...

एनपीएल : पोखरा एभेन्जर्सको पहिलो जित

काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले पहिलो जित हासिल गरेको छ । आन्द्रेस गौसको सानदार शतकमा पोखराले पहिलो जित हात पारेको हो। गौस र दिनेश खरेलले कीर्तिमानी साझेदारी गरेपछि पोखराले शुक्रबारको दोस्रो खेलमा लुम्बिनी...

काठमान्डु गुर्खाजको पहिलो जित

काठमाडौं । काठमान्डु गुर्खाजले नेपाल प्रिमियर लिग एनपीएलमा पहिलो जित हात पारेको छ । सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली याक्सलाई ३ विकेटले पराजित गर्दै काठमान्डुले पहिलो जित निकालेको हो । बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा कर्णालीले दिएको १५० रनको...

२५ औं आदर्श कप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा, टिकट किन्दा एनसेलको सिम फ्रि

पोखरा । २५ औं आदर्श कप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा रहेको युवा आदर्श युवा क्लबले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । यहि मंसिर २२ गतेदेखि २९ गतेसम्म पोखरा महानगरपालिका वडा नम्बर २९ भण्डारढिक, सैनिकबस्ती स्थित लेखनाथ रंगशालामा हुने प्रतियोगिताको...

आज कर्णाली र काठमाडौं अनि विराटनगर र लुम्बिनी भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (बुधबार) दुई खेल हुनेछन् । आजको पहिलो खेलमा कर्णाली याक्स र काठमाडौँ गुर्खाज भिड्दै छन् भने, दोस्रो खेलमा विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्नेछन् । पहिलो खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...

एनपीएल : पहिलो खेलमै पोखरा एभेन्जर्स पराजित

काठमाडौं । नेपाल प्रिमियर लिगको तेस्रो दिनको दोस्रो खेलमा पोखरा एभेन्जर्स पराजित भएको छ । आफ्नो पहिलो खेलमा पोखरा चितवन राइनोजसँग ८७ रनले पराजित भएको हो । ब्याटिङमा रवि बोपाराको अर्धशतक तथा बलिङमा सोहेल तनविर र रिजन ढकालको उत्कृष्ट प्रदर्शनमा चितवन...

सुदूरपश्चिमको सानदार विजयी सुरुवात, विराटनगरको दोस्रो हार

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्ग्सलाई ९० रनले हराएको छ । सुदूरपश्चिमले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको विराटनगर १६ ओभर १ बलमा ९२ रनमा अलआउट भयो । विराटनगरका बसिर अहमदले सबैभन्दा धेरै २४ रन बनाए...