खेलकुद


एपिएफलाई हराउँदै पुलिस फाइनलमा, उपाधिका लागि इरानी टोलीसँग खेल्ने

पोखरा । पोखरामा जारी प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको...

उत्कृष्ट खेल पत्रकारिता अवार्ड विजय नेपाललाई प्रदान गरिने

पोखरा । पत्रकार विजय नेपाललाई उत्कृष्ट खेल पत्रकारिता अवार्ड प्रदान गरिने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबि आस्था मगरको अध्यक्षतामा आइतबार बसेको कार्यसमिति बैठकले प्रतिभा छनोट समितिको सिफारिस अनुमोदन गरेको हो । प्रतिभा छनोट...

लायन्स कप भलिबलः आर्मीलाई हराउँदै इरानी टोली फाइनलमा

पोखरा । इरानी टोली पोखरामा जारी प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको पहिलो सेमिफाइनल...

सृजना सेकेण्डरी स्कुलमा सदन विभाजन

पोखरा । पोखरा महानगरपालिका वडा नं.८ सृजनाचोकमा अवस्थित सृजना सेकेण्डरी स्कुलमा शुक्रवारीय कार्यक्रम अन्तर्गत यही वैशाख १९ गते शुक्रवारका दिन सदन विभाजन कार्यक्रम सम्पन्न भएको छ । शैक्षिक सत्र २०८२ मा आयोजना हुने विभिन्न अतिरिक्त क्रियाकलापहरूमा विद्यार्थीहरुबिच...

जिल्ला एथलेटिक्स संघ कास्कीद्धारा पोखरा रंगशाला सरसफाइ

पोखरा । जिल्ला एथलेटिक्स संघ कास्कीले पोखरा रंगशालामा सरसफाइ गरेको छ । जिल्ला खेलकुद बिकास समितिको समन्वयमा शुक्रबार पोखरा रंगशालाको सरसफाइ गरेको हो । पोखरा रंगशालाको फुट ट्रयाकमा झार तथा घाँसहरु उम्रिएर ट्रयाक दिन प्रतिदिन फोहोर र खराब हुने भएकाले...

प्रथम लायन्स कप भलिबलः भारतीय टोली नेपाल पुलिससँग सोझो सेटमा पराजित

पोखरा । पोखरामा बिहीबारदेखि सुरु भएको प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताअन्तर्गत पहिलो दिनको दोस्रो खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ । भारतीय टोलीलाई पराजित गर्दै पुलिसले विजयी यात्रा सुरु गरेको हो । पोखरा...

प्रथम लायन्स कप भलिबल सुरु: पहिलो खेलमा इरानी टोलीले एपिएफलाई हरायो

पोखरा । पोखरामा प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा सुरु प्रतियोगिताको पोखरा महानगरपालिकाका मेयर...

प्रो नेचुरल बडी बिल्डर वल्र्ड च्याम्पियन सुजन

पोखरा। पोखराको न्यूरोड घर भई हाल अष्टे«लिया निवासी सुजन कुमार सिल्पकारले बडी बिल्डिङ च्याम्पियनमा तहल्का मच्चाएका छन् । ३९ वर्षीय यी प्रोफेसनल नेचुरल बडी बिल्डर अमेरिकामा हुने नेचुरल ओलम्पियामा भाग लिने तयारीमा छन् । ओलम्पियालाई बडी बिल्डिङतर्फ सबैभन्दा...

गोरखामा वैशाख २९ देखि प्रथम गोर्खा कप’ भलिबल प्रतियोगिता हुने

गोरखा नगरपालिका–६ हरमटारीस्थित खेलकुद मैदानमा ‘प्रथम गोर्खा कप’ खुला भलिबल प्रतियोगिता हुने भएको छ । प्रगतिशील युवा नेपालको आयोजनामा यही वैशाख २९ गतेबाट प्रतियोगिता हुन लागेको हो । बुद्ध जयन्तीको अवसरमा हुने खुला पुरुष भलिबल प्रतियोगितामा पहिलो बन्ने...