खेलकुद


पोखरा महानगर अन्तर विद्यालय छात्रा टी–२० क्रिकेट प्रतियोगिताको उपाधि भद्रकालीलाई

पोखरा । पोखरा महानगरपालिका अन्तर विद्यालय छात्रा टी–२० क्रिकेट प्रतियोगिताको उपाधि भद्रकाली माविले जितेको छ । पोखरा महानगरपालिका क्रिकेट संघको आयोजनामा पोखराको लेखनाथस्थित ईडेन हेभन क्रिकेट मैदानमा शुक्रबार भएको उपाधि भिडन्तमा वाराही माविलाई १४ रनले...

डिफेन्डीङ च्याम्पियन मधेश प्रदेश कर्णाली प्रदेशसामु निरीह

पोखरा । पोखरामा जारी दोस्रो संस्करणको केपी ओली कप टी – २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा डिफेन्डीङ च्याम्पियन मधेश प्रदेश कर्णाली सामु निरीह बनेको छ । मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशाला क्रिकेट मैदानमा जारी प्रतियोगिताको समूह ‘सी’...

तेक्वान्दोमा सर्वोच्च ९ डान प्राप्त गर्ने ग्राण्डमास्टर गुरुङलाई सम्मान

पोखरा । तेक्वान्दोमा सबैभन्दा माथिल्लो उपाधि ९ डान प्राप्त गरेका ग्राण्डमास्टर तुलसीकुमार गुरुङलाई सम्मान गरिएको छ । गण्डकी प्रदेश तेक्वान्दो संघले शुक्रबार पोखरामा एक समारोह आयोजना गरी उनलाई खादा, दोसल्ला र ताम्रापत्रसहित सम्मान गरेको हो । प्रमुख...

केपी ओली टी–२० कप : गण्डकी हिरोज सेमीफाइनलमा

पोखरा । पोखरामा जारी दोस्रो केपी ओली कप टी–२० राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको समूह ‘बि’ बाट गण्डकी हिरोज रनरेटको आधारमा सेमीफाइनलमा प्रवेश गरेको छ । मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा जारी प्रतियोगिताको...

दिपेन्द्रले बनाए टी–२०आईमा अर्को कीर्तिमान

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दिपेन्द्रसिंह ऐरीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अर्को नयाँ कीर्तिमान बनाएका छन् । उनले करियरमा सबैभन्दा लामो इनिङसम्म बिना डक (शुन्यमा आउट नहुनु) खेल्दै उक्त कीर्तिमान बनाएका हुन् । दिपेन्द्र पछिल्लो...

महानगर अन्तर विद्यालय छात्रा टी–२० क्रिकेट प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा

पोखरा । पोखरा महानगरपालिका अन्तर विद्यालय छात्रा टी–२० क्रिकेट प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ । पोखरा महानगरपालिका क्रिकेट संघको आयोजनामा लेखनाथस्थित ईडन हेभन क्रिकेट मैदानमा जारी पोखरा महानगरपालिका अन्तर विद्यालय छात्रा टी–२० क्रिकेट प्रतियोगिताको...

केपी ओली कप क्रिकेट : गण्डकी हिरोज र हिमालयनको जित

पोखरा । पोखरामा जारी केपी ओली कप टी२० राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता जारी रहँदा समूह ‘बि’ मा गण्डकी हिरोज र हिमालयन क्रिकेट एकेडेमीले जित हासिल गरेको छ । मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशालामा भएको प्रतियोगिताको पाँचौ दिनमा गण्डकी...

पोखरामा राष्ट्रिय खुल्ला एथलेटिक्स प्रतियोगिता हुने

पोखरा । जिल्ला एथलेटिक्स संघ कास्कीले पोखरामा पहिलो पटक राष्ट्रिय खुल्ला एथलेटिक्स प्रतियोगिता आयोजना गर्ने भएको छ । एथलेटिक्स खेलाडीहरुको खेल स्तर र उन्नतिका लागि नियमित प्रशिक्षण संगै जिल्ला स्तरिय प्रतियोगिताहरु सञ्चालन तथा प्राविधिक सहयोग गर्दै आइरहेको...

सहारालाई राज्यले सहयोग गर्नुपर्छ : उपाध्यक्ष आचार्य 

पोखरा । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष धुव्र आचार्यले सहारा क्लब पोखरालाई राखेपले वार्षिक बजेट दिन आवश्यक रहेको बताएका छन् । पोखराको दोबिल्ला स्थित सहारा एकेडेमीको अवलोकन तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपाली खेलकुदको क्षेत्रमा...