पोखरा । कास्की जिल्ला जुडो संघको आयोजनामा ‘जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता–२०८१’ हुने भएको छ । “राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद” भन्ने मूल नाराका साथ फागुन ९ र १० गते उक्त प्रतियोगिता हुने भएको हो । पोखरा रंगशाला स्थित मल्टिपल...
पोखरा । घरेलु मैदानमा सुरु अन्तराष्ट्रिय महिला च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा सोमबार भएको खेलमा किर्गिस्तानलाई १–० ले पराजित गर्दै नेपालले जितको सुरुवात गरेको हो । नेपालका लागि विमला चौधरीले गरेको गोल...
पोखरा । कास्की क्रिकेट क्लबलाई ५ विकेटले पराजित गर्दै सांग्रिला क्रिकेट क्लब कास्की जिल्ला टी–२० क्रिकेट लिग च्याम्पियन बनेको छ । पोखरा रंगशाला क्रिकेट मैदानमा सोमबार भएको फाईनल खेलमा नियमित कप्तान विपिन खत्रीको अलराउण्ड प्रर्दशनमा सांग्रिलाले उपाधि...
पोखरा । आहा रारा पोखरा गोल्डकपमा ब्ल्याक बुल्स पहिलो सहभागितामै च्याम्पियन बनेको छ । ६ पटकको च्याम्पियन नेपाल पुलिस क्लबलाई पराजित गर्दै उज्वेकिस्तानको ब्ल्याक बुल्सले २४औं आहारारा पोखरा गोल्डकपको उपाधि जितेको हो । शनिवार पोखरा रंगशालमा भएको खेलमा...
पोखरा । मादी गाउँपालिकामा भएको सोँथर बेँसी टारी बजार मेला शुरु शुक्रबार समापन भएको छ । कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ नागीधार, पाखुरीकोट गाँउ र १० भाचोक गाउँको संगम बेँसीको रुपमा रहेको सोंथर बेँसी (सुन्दर बेँसी) मा दुई दिन सम्म सोंथर बेँसी टारी...
पोखरा । आहा रारा पोखरा गोल्डकपको २४औँ संस्करणको उपाधि भिडन्त आज हुँदैछ । पोखरा रंगशालामा दिउँसो २ बजे सुरु हुने खेलमा उपाधिका लागि छैटौं पटक विजेता भइसकेको नेपाल पुलिस क्लब र पाहुना टोली उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लब भिड्नेछन् । नेपाल पुलिस...
काठमाडौं । पोखरामा जारी आहारारा पोखरा गोल्डकपमा सिक्किमको क्लब थन्डरबोल्ट नर्थ युनाइटेडलाई फराकिलो गोलान्तरले हराउँदै ब्ल्याक बुल्स सेमिफाइनल प्रवेश गरेको छ । पोखरा रंगशालामा भएको क्वाटरफाइनलको अन्तिम खेलमा ब्ल्याक बुल्सले ३-० गोलान्तरले जित निकालेको...
काठमाडौं । काठमाडौंमा फागुन पहिलो साता हुने अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । चार देश सम्मिलित प्रतियोगिताको तयारी पुरा भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । आगामी फागुन...
पोखरा । २४ औं आहा रारा पोखरा गोल्डकपको अन्तिम क्वाटरफाइनलमा आज दुई विदेशी क्लबबीच प्रतिस्पर्धा हुँदैछ । भारतको थण्डरबोल्ट नर्थ युनाइटेड र उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसीबीच आज खेल हुनेछ । खेल पोखरा रंगशालमा दिउँसो २स्३० बजे सुरु हुनेछ । दुवै टोली...