पोखरा । आईसीसी टी–२० विश्वकप छनोटअन्तर्गत सुपर सिक्सको आफ्नो पहिलो खेलमा चीर प्रतिद्वन्द्वी यूएई माथि रोमाञ्चक जित निकालेको छ । यससंगै नेपालले लगातार दोस्रोपटक विश्वकप खेल्ने सम्भावना बलियो बनाएको छ । नेपाल र यूएईलाई विश्वकपनजिक पुग्न आजको खेलमा जितको...
काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले यूएईलाई १४१ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ओपनर आसिफ शेखको अर्धशतक मद्दतमा २० ओभरमा ६ विकेट गुमाएर १४० रन...
काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया इस्ट प्यासिफिक छनोटमा नेपाल समूह बी को बिजेता बन्दै सुपर सिक्समा पुगेको छ । शुक्रबार भएको समूह बी को अन्तिम खेलमा जापानलाई ५ विकेटले पराजित गर्दै नेपाल समुह बी को विजेता बन्दै सुपर सिक्समा पुगेको हो । जापानलाई...
काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया इस्ट प्यासिफिक छनोटअन्तर्गत समूह चरणको खेल अन्तर्गत आज समूह चरणको एक खेलअघि नै सुपर सिक्समा पुगिसकेका नेपाल र जापान बीच प्रतिस्पर्धा हुँदैछ । दोस्रो खेलमा आज शुक्रबार नेपाली समयअनुसार ओमान क्रिकेट मैदानमा हुने...
पोखरा । आईसीसी टी–२० विश्वकप छनोट अन्तर्गत समूह चरणको जारी पहिलो खेलमा नेपालले कुवेतलाई १४२ रनको लक्ष्य दिएको छ । कुशल भुर्तेलको अर्धसतकको मद्यतमा नेपालले पुरै ओभर ७ विकेट गुमाएर खेल्दै १४१ रन जोडेको हो । ओमानको अल एमिरेट्स क्रिकेट मैदान टर्फ १...
काठमाडौं । टी-२० विश्वकप एसिया-इस्ट एसिया प्यासिफिक छनोट प्रतिस्पर्धामा आज नेपाली राष्ट्रिय क्रिकेट टिमले कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । नेपालसहित ९ राष्ट्रले टी-२० विश्वकप एसिया -इस्ट एसिया प्यासिफिक छनोटमा प्रतिस्पर्धा गर्न लागेका हुन् । समूह...
पोखरा । यूएईमा जारी युनिटी कप टी-२०आई शृंखलाको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिजसँग १० विकेटले पराजित भएको छ । नेपालले दिएको १२३ रनको मध्यम लक्ष्य वेस्ट इन्डिजले १२.२ ओभरमै बिना विकेट पूरा गर्यो । ओपनर अमिर जांगुले ४५ बलमा अविजित ७४ रन बनाए भने अकिम...
काठमाडौं । यूएईमा जारी युनिटी कप टी-२०आई शृंखलाको तेस्रो खेलमा नेपालले वेस्ट इन्डिजलाई १२३ रनको मध्यम लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल १९.५ ओभरमा १२२ रनमा अलआउट हुँदै १२२ रन जोडेको हो । नेपालका लागि ओपनर कुशल भुर्तेलले...
पोखरा । लगातार दोस्रो जितसंगै नेपालले एक खेल अगावै वेस्ट इन्डिजसँगको ऐतिहासिक टी-२०आई सिरिजको उपाधी जितेको छ । दोस्रो खेलमा वेस्ट इन्डिजलाई ९० रनको फराकिलो अन्तरले पराजित गर्दै नेपालले कीर्तिमानसहित १ खेलअगावै सिरिज जितेको हो । टस जितेर पहिले ब्याटिङ...