खेलकुद


एनपीएल उद्घाटन खेल : टस जितेको काठमाडौंले फिल्डिङ रोज्यो

काठमाडौं । नेपाल प्रीमियर लिग (एनपिएल) सिजन-२ को उद्घाटन खेलमा काठमाडौं गोर्खाजविरुद्ध साविक विजेता जनकपुर बोल्ट्सले पहिला ब्याटिङ गर्ने भएको छ । टीयु क्रीकेट मैदानमा जनकपुरविरुद्ध काठमाडौंका कप्तान करण केसीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका...

एनपीएलको दोस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा जनकपुर र काठमान्डु भिड्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण आजदेखि काठमाडौंमा सुरु हुँदैछ । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा २७ मंसिर सम्म चल्ने प्रतियोगितामा ८ फ्रेन्चाइज टोली सहभागी हुनेछन् । उद्घाटन खेलमा साविक विजेता जनकपुर...

एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता मंसिर तेस्रो सातामा

पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा मंसिरको तेस्रो सातामा दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद प्रतियोगिता–२०८२ हुने भएको छ । बाल प्रतिभा पहिचान मंसिर २४ देखि २६ गते सम्म पोखरा प्रदर्शनी केन्द्र र खेलकुद प्रतियोगिता मंसिर २० देखि...

आजदेखि पोखरामा माउन्टेन बाइक प्रतियोगिता सुरु : ८ देशका ४५ साइक्लिष्ट सहभागी

पोखरा । पोखरामा तेस्रो संस्करणको इन्ड्युरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता सुरु भएको छ । पोखरा १३ अर्बा विजयमा बिहीबारदेखि सुरु भएको प्रतियोगिता तीन दिनसम्म चल्नेछ । प्रतियोगिता उद्घाटन गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरा...

पोखराको लालीगुराँस एशोसिएसन क्लब  राष्ट्रिय लिगमा छनाेट

  पोखरा । हेटौंडा स्थित गौरीटार रंगशालामा जारी एन्फा प्रेसिडेन्ट लिगमा पोखराको लालीगुराँस एशोसिएसन क्लब  राष्ट्रिय लिगमा छनोट हुने पहिलो टोली बन्न सफल भएको छ । मंगलबारको महत्वपूर्ण खेल जित्दै लालीगुँरास क्लप राष्ट्रिय लिगमा प्रबेश गरेकाे हाे...

शरद भेषवाकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट लिए सन्यास

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेटबाट लामो समय अन्तर्राष्ट्रिय क्रिकेटमा सहभागी बनेका शरद भेषवाकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। घरेलु क्रिकेटमा क्याप्टेन कुल उपनामले परिचित उनले आइतबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा...

हङकङ सिक्सेसको बाउल लिगमा नेपालले हरायो भारतलाई

काठमाडौं । हङकङ सिक्सेस अन्तर्गतको बाउल लिगमा नेपालले भारतलाई पराजित गरेको छ । फाइनलबाट बाहिरिएको नेपालले बाउल लिगमा भारतलाई ९२ रनले पराजित गरेको हो । नेपालले दिएको १३९ रनको लक्ष्य पछ्याएको भारत ३ ओभरमै अल आउट हुँदै ४५ रन मात्रै बनायो । नेपालका...

हङकङ सिक्सेसको पहिलो खेलमा नेपाल पराजित

काठमाडौं । हङकङ सिक्सेसको पहिलो खेलमा नेपाल हङकङसंग पराजित भएको छ । शुक्रबार हङकङको मिसन ग्राउन्ड रोडमा अफगानिस्तानसँग नेपाल पराजित भएको हो । ११३ रनको लक्ष्य पछ्याएको नेपाल १७ रनले पराजित भएको हो । कप्तान सन्दीप जोराले अर्धशत प्रहार गरेको खेलमा...

एन्फा मुख्यालयमा खेलाडीको प्रदर्शन

काठमाडौं । खेलाडीहरूले अखिल नेपाल फुटबल संघ ९एन्फा० मुख्यालयमा प्रदर्शन गरेका छन् । ए डिभिजन लिग यस वर्ष नगरी अर्को वर्ष मात्र गर्ने निर्णयविरुद्ध नेपाल फुटबल खेलाडी संघको आयोजनामा खेलाडीहरुले सातदोबाटोस्थित एन्फा मुख्यालय पुगरे प्रदर्शन गरेका हुन्...