खेलकुद


साफ च्याम्पियन्सिप : आज नेपाल बलियो भारतसंग भिड्दै

पोखरा । मालदिभ्समा जारी साफ च्याम्पियन्सिपमा नेपाल आज (आइतबार) भारतसँग भिड्दै छ । सुरुदेखि लगातार दुई खेल जितेको नेपालले आज भारतसंग पनि जित निकाल्ने योजनामा छ । खेल नेपाली समयानुसार राति ९: ४५ मा सुरु हुनेछ । यसअघि नेपालले आफ्नो पहिलो खेलमा आयोजक माल्दिभ्सलाई...

फुटसल लिगको उपाधि पोखरेली टिम स्पोर्ट्स क्यासलको कब्जामा

पोखरा । पहिलो सस्करणको राष्ट्रिय ‘ए’ डिभिजन फुटसल लिगको उपाधि ्स्पोर्ट्स क्यासल पोखराले जितेको छ । शखंमुल फुटसललाई ४–२ ले हराउँदै स्थानिय टिम स्पोर्ट्स क्यासलले उपाधि जितेको हो । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा शुक्रबार भएको फाइनलमा स्पोर्ट्स...

इपीएल : पहिलो पटक फाइनलमा पोखरा राइनोज, ७ विकेटले हार्‍यो भैरहवा

काठमाडौं। भैरहवा ग्लाडिएटर्सलाई हराउँदै पोखरा राइनोज एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ को फाईनलमा प्रवेश गरेको छ। आज भएको दोस्रो क्वालिफायरमा भैरहवा ग्लाडिएटर्सलाई ७ विकेटले पराजित गर्दै पोखरा राइनोज पहिलो पटक ईपीएलको फाईनल पुगेको हो । दोस्रो र तेस्रो...

ईपीएल : भैरहवा र पोखराको खेल होला ?

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट अन्तर्गत आज दोस्रो क्वालिफायर खेल हुँदैछ ।दोस्रो क्वालिफायरम फाइनल प्रवेशका लागि भैरहवा ग्लाडिएटर्स र पोखरा राइनोज भिड्नेछन् ।खेल त्रिवी क्रिकेट मैदानमा दिउँसो सवा १२ बजे हुनेछ । शरद भेषवाकरको कप्तानीमा...

ए डिभिजन फुटसल लिग : घरेलु टोली क्यासल फाइनलमा

पोखरा । घरेलुटोली स्पोट्र्स क्यासलले राष्ट्रिय ए डिभिजन फुटसल लिगको फाइनल प्रवेश गर्दा सविन मेमोरियल भने बाहिरीएको छ । पोखरा रंगशाला बहुउदेश्यीय कभर्डहलमा फाइनल प्रवेशका लागि भएको खेलमा क्यासलले द राइजिङ क्लब धरानलाई ८–६ को गोल अन्तरले हराउँदै जित हात...

ए डिभिजन फुटसल लिग : शंखमुललाई हराउँदै अर्को घरेलुटोली प्लेअफमा

पोखरा । घरेलुटोली सविन मेमोरियल राष्ट्रिय ए डिभिजन लिगको प्ले अफमा प्रवेश गरेको छ । मंगलबार सम्पन्न लिग चरणको अन्तिम खेलमा सविनले शंखमुललाई ३–१ गोल अन्तरले हराउँदै प्ले अफमा प्रवेश गरेको हो । पोखरा रंगशाला बहुउदेश्यीय कभर्डहलमा भएको अत्यन्तै प्रतिस्पर्धात्मक...

ईपीएल : फाइनल प्रवेशका लागि पोखरा र चितवन भिड्ने

काठमाडौं । एभरेष्ट प्रिमियर लिग(ईपीएल) मा फाइनलका लागि पोखरा र चितवन भिड्ने भएका छन् । चितवन टाइगर्सले फाइनल प्रवेशका लागि पोखरा राइनोजको सामना गर्ने भएको हो । ईपीएलको राउन्ड रोबिन लिगपश्चात शीर्ष दुई टोली फाइनल प्रवेशका लागि क्वालिफायरमा खेल्ने प्रावधान...

राष्ट्रिय फुटसल लिग : घरेलु टोली क्यासलको पहिलो हार

पोखरा । राष्ट्रिय ए डिभिजन फुटसल लिगमा घरेलु टोली क्यासलले पहिलो हार व्यहोरेको छ । लिग अन्तरगतको आफ्नो अन्तिम खेलमा क्यासल द राइजिङ क्लब धरानसंग ६–४ गोल अन्तरले हारेको हो । हार व्यहोरेपनि क्यासल लिग तालिकाको शिर्षस्थानमा यथावत रहेको छ । क्यासलको ९ खेलबाट...

पूर्वफिफा रेफ्री लव खत्रीको निधन

काठमाडौं। पूर्वफिफा रेफ्री लव खत्रीको निधन भएको छ। रेफ्री एसोसिएसन नेपालका महासचिव समेत रहेका खत्री आज बिहान घरको बाथरुममा अचेत अवसथामा भेटिएका थिए । खत्रीलाई उपचारको लागि मेडिसिटी अस्पताल लगिएकोमा अस्पतालले मृत घोषणा गरेको अखिल नेपाल फुटबल संघ एन्फाले...