खेलकुद


कास्कीमा यु-१९ क्रिकेट टिम घोषणा

पोखरा । कास्की जिल्ला क्रिकेट संघले वाई वाई यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि जिल्ला टिम घोषणा गरेको छ । संघले बुधबार १६ सदस्यीय टोलीको नाम सार्वजनिक गरेको हो । संघले दुईदिने क्याम्प गरेर १६ सदस्यीय टोली घोषणा गरेको कास्की जिल्ला क्रिकेट संघका...

पोखरा म्याराथनको पुरस्कार राशी डबल

पोखरा। आगामी फागुन ७ गते पोखरामा आयोजना हुने सफल म्याराथनको पुरस्कार राशी डब्बल बनाइएको छ । पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले पुरस्कार राशीमा सतप्रतिशत वृद्धी गरेको हो । मञ्चले बुधबार पोखरामा आयोजना गरेको पत्रकार...

अल्मुताइरी २०२४ सम्म प्रशिक्षक रहनेः अल्मुताइरीले भने,‘नेपाली खेलाडी र समर्थकलाई नाई भन्न सकिन’

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी २०२४ सम्म नेपाली टिमको प्रशिक्षक रहने औपचारिक घोषणा भएको छ। अल्मुताइरी र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच सन् २०२४ सम्मका लागि सम्झौता भएको आज पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको...

अन्तराष्ट्रिय ब्राण्डका पोशाक बिक्रीका लागि पोखरामा खुल्यो बिपीएस मर्स्याङदी इन्टरनेशनल

पोखरा । बिपीएस मर्स्याङदी इन्टरनेशनल प्रालिले पोखरामा अन्तराष्ट्रिय ब्राण्डका कपडाको शोरुम संचालनमा ल्याएको छ । पोखरा न्यूरोडमा रहेको शोरुमको आइतबार गण्डकी प्रदेशमा निर्वतमान मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङले उद्याटन गरे । उद्याटन कार्यक्रममा बोल्दै...

प्रशिक्षक अलमुताइरीले भने,‘म खुशी छु किनकि म घर फर्किएको छु ’

काठमाडौं । राष्ट्रिय पुरुष फुटबल टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरी नेपाल आएका छन् । अलमुताइरी शनिबार बेलुका काठमाडौं आइपुगेका हुन् । उनलाई राष्ट्रिय फुटबल टिमका म्यानेजर तथा एन्फा केन्द्रीय सदस्य मधुसुदन उपाध्यक्षलगायतले स्वागत गरेका थिए । फर्किएलगत्तै...

एएफसी यू २३ः नेपालले लेबनानसँग प्रतिस्पर्धा गर्दै, खेल प्रतिष्ठाको लडाई मात्र

काठमाडौं । एएफसी यु–२३ एसियन कप छनोटको अन्तिम खेलमा नेपालले आज आइतबार लेबनानसँग प्रतिस्पर्धा गर्दैछ । यसअघिका दुई खेलमा पराजित हुँदै छनोटको सम्भावनाबाट बाहिरिसकेको नेपालले आज लेवनानसँग ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा अपराह्न पौने ५ बजेदेखि...

रोनाल्डो फेरि जुम्ल्याहा सन्तानका बुवा बन्दै

  एजेन्सी । फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो फेरि जुम्ल्याहा सन्तानका बुवा बन्दैछन्। उनकी प्रेमिका जोर्जिना रोड्रिगेजले जुम्ल्याहा बच्चा पाउने भएकी हुन्। ३६ वर्षीय स्टार खेलाडी रोनाल्डो बिहीबार आफ्नो इन्स्टाग्राममा तस्वीर राख्दै आफू फेरि जुम्ल्याहा...

टी-२० महिला विश्वकपः नेपाली राष्ट्रिय टिमको घोषण, हेर्नुहोस को-को परे टिममा ?

काठमाडौं । टी–२० महिला विश्वकप छनोटको लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ । अर्को महिना युएईमा हुने छनौट खेल्न नेपाल क्रिकेट संघ (क्यान)ले रूबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टिम बनाएको हो। टिममा डली भट्ट, सीता रानामगर, करूणा भण्डारी, इन्दु बर्मा,...

थप तीन वर्ष नेपाली फुटबल टीमको प्रशिक्षक रहने अल्मुताइरीको निर्णय

काठमाडौं । नेपाल फर्किन्न भनेका नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफु अझै केही वर्ष प्रशिक्षकको रुपमा रहने निर्णय गरेका छन् । अल्मुताइरीले अझै तीन वर्ष मुख्य प्रशिक्षक रहने निर्णय गरेका हुन् । अखिल नेपाल फुटबल संघ(एन्फा)का अध्यक्ष...