खेलकुद


माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिसमा कमल थापाको दोहोरो जित

पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी १८ औं माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा नेपालका भेट्रान खेलाडी कमल थापाले एकैदिन दोहोरो जित निकालेका छन् । उनले ५५ वर्ष माथिको सिंगल र डबल्स दुवै इभेण्टमा जित...

क्षेत्रिय छनौंट क्रिकेटः नवलपुर ९ विकेटले विजयी, बलर विशाल पौडेल म्यान अफ द म्याच

पोखरा । पोखरा रंगशालामा जारी गण्डकी प्रदेश पुरुष छनौंट क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा नवलपुरले तनहुँमाथि ९ विकेटको जित निकालेको छ । मात्रै ६४ रनको झिनो लक्ष्य पाएको नवलपुरले ९.२ ओभरमा १ विकेट गुमाएर लक्ष्य प्राप्त गरेको हो । नवलपुरको जितमा...

हक्की संघ कास्कीद्धारा हक्की स्टिक र बल वितरण

पोखरा । हक्की सङ्घ कास्कीद्वारा पोखरा–३ नदीपुर स्थित न्यु ग्यालेक्सी स्कुल लाइ हक्की स्टिक र बल बितरण गरेको छ । हक्की खेललाइ स्कुलमा पनि प्रवर्धन गर्ने उदेश्यले बितरण गरेको सङ्घका कोषाध्यक्ष राजन श्रेष्ठले बताए । बिद्धालयका सन्चालक राजु कायस्थ बिद्धालयमा...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको लाइन काटियो

चितवन । आर्थिक अभावका कारण विगत पाँच महिनायता काम रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको विद्युत् महशुल नतिरेपछि लाइन काटिएको छ । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले बक्यौता बढी भएपछि बुधबार लाइन काटेको हो । प्राधिकरणको भरतपुर...

नेपाल केन्पोकाई च्याम्पियनसिप: पुष १२ देखि पोखरामा हुने

पोखरा । नेपाल केन्पोकाई मार्शल आर्टको आयोजनामा पाँचौ राष्ट्रिय तथा तेश्रो इन्डो नेपाल केन्पोकाई च्याम्पियनसिप पोखरामा हुने भएको छ । जापानिज सामुराइ मार्शल आर्टको रुपमा परिचित उक्त प्रतियोगितामा यहि पुष १२ र १३ गते पोखरा रंगशालास्थित कभर्डहलमा आयोजना हुन...

ए डिभिजन लिग: पोखरामा भएको खेलमा पुलिसलाई पराजित गर्दै मनाङ शीर्ष स्थानमा

काठमाडौं । मनाङ मर्स्याङ्दी क्लबले शाहीद स्मारक ए डिभिजन लिगमा नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । मनाङ्ले ३—१ गोलको नतिजा निकालेको हो । पोखरा रंगशालामा भएको खेलको १०औं मिनेटमा कप्तान अन्जनले गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए । उनले डिफेन्डर दिनेश...

आँधीखोला गाउँपालिकामा शैक्षिक सप्ताह

पोखरा । स्याङ्जाको आँधीखोला गाउँपालिकामा शैक्षिक सप्ताह सम्पन्न भएको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत माध्यामिक तह स्तरीय छात्र छात्रा भलिबल खेल र अन्य विभिन्न छ विधाका अतिरिक्त क्रियाकलापहरु सम्पन्न भएका छन । बुधबार भएको समापन र पुरस्कार...

सिलवाललाई राखेप सदस्यसचिवमा पुनर्वहाली गर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । रमेश कुमार सिलवाललाई राष्ट्रिय खेलकुद परिषद्९राखेप० को सदस्य सचिवमा पुनर्वहाली गर्न सर्वोच्च अदालते अन्तरिम आदेश दिएको छ । बुधबार न्यायाधीश हरि फुयाँलको एकल इजलासले सिलवाललाई पुनर्वहाली गर्न अन्तरिम आदेश दिएको हो । अवैधानिकरुपमा आफुलाई भन्दै...

युवा पत्रकार विजयी नेपाली राष्ट्रिय स्तरको पुरस्कारबाट पुरस्कृत हुदैँ

पोखरा। पोखरामा रहेर पत्रकारीता गरिरहेका पत्रकार विजय नेपाली राष्ट्रिय स्तरको पुरस्कारबाट पुरस्कृत हुने भएका छन् । नेपाली युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने खेलकुद पत्रकारिता पुरस्कारतर्फको प्रोत्सहान पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुन लागेका हुन...