काठमाडौं । नेपाली युवा टोलीले आज इन्डोनेसियाविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ । एएफसी यु–२३ एसियन कप छनोट प्रतियोगिताको तयारीका लागि नेपाली युवा टोलीले आज इन्डोनिेसियासंग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपाली युवा टोलीले आज साँझ ५ः ४५ बजे ताजकिस्तानको...
काठमाडौं । फिफा वरीयतामा नेपाल एक स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १६९ औं स्थानमा छ । यसअघि सेप्टेम्बरमा सार्वजनिक वरीयतामा...
पोखरा । प्रदेश खेलकुद परिषद (प्रखेप) गण्डकीले आफ्ना रणनितिक योजनाहरु कार्य सम्पादन गर्नका लागि जिम्मेवारी तोकेको छ । प्रदेश खेलकुदको सम्पन्न कार्यकारी समितीको बैठकले विभिन्न २८ वटा योजनाहरुका लागि संयोजक तोकेर जिम्मेवारी सुम्पिएको हो । प्रदेशको खेलकुद...
काठमाडौं । नेपाली यू–२३ टिम ताजिकिस्तानतर्फ गएको छ । एएफसी यू–२३ एसियन कप छनोट खेल खेल्नको लागि नेपाली टोली आज बिहान त्यसतर्फ प्रस्थान गरेको अखिल नेपाल फुटबलल संघ एन्फाले जानकारी दिएको छ । नेपाली टिममा गोलकिपरमा अर्पण कार्की, विशाल सुनार, अविशेक बराल,...
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी यू–२३ (आन्डर ट्वान्टी थ्री) एसियन कप छनोट खेल्ने नेपाली यू–२३ राष्ट्रिय फुटबल टोली आज ताजिकिस्तान प्रस्थान गर्दैछ । सोमबार दशरथ रंगशालामा अन्तिम तयारी गरेको नेपाली टोलीले बलिया टोलीसँग राम्रो प्रदर्शन...
काठमाडौं । सरकारले नेपाली फुटबल टिमका खेलाडीलाई जनही ५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । साफ च्याम्पियनसिपको उपविजेता बनेको टिमलाई उक्त रकम उपलब्ध गराउने मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले निर्णय गरेको हो । खेलाडीलाई ५ ५ लाख र प्रशिक्षकहरुलाई ३३...
पर्वत । साफ च्याम्पियनशिप फुटबलको फाइनलमा पुगेको नेपाली टोलीलाई पर्वतको कुश्मा नगरपालिकाले दुई लाख रुपैयाँ पुरस्कारको घोषणा गरेको छ । मेयर रामचन्द्र जोशीले गएको शनिवार भारतसँग प्रतिस्पर्धा गरेको नेपाली फुटबल टोलीलाई पुरस्कार स्वरूप दुई लाख रुपैयाँ दिने...
काठमाडौं । ‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन् । विश्वका युवा पुस्ताका चर्चित र अनुभवि बक्सरलाई मात्र रिङमा उतारिने सो अन्तराष्ट्रिय प्रतियोगितामा विजयी हुने उनी पहिलो नेपाली बक्सर भएका छन् । जापानको...
काठमाडौं । नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी खेलाडीसगै नेपाल फर्केनन् । माल्दिभ्समा आयोजना भएको १३औं संस्करणको साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोली सोमबार नेपाल आइपुगेको छ । तर, नेपाली टोलीका मुख्य...