खेलकुद


नेपाल र नामिबिया भिड्दै

काठमाडौँ । आईसीसी लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा आज शनिबार नेपाल र नामिबियाबीचका खेल जारी छ। खेल बिहान ९ बजेबाट टियु मैदान कीर्तिपुरमा खेल सुरु भएको हो। लगातार तेस्रो जितको खोजीमा रहेको नेपालले पहिलो खेलमा नामिबियालाई तथा शुक्रबार भएको खेलमा...

रुपन्देही सुपरलिगः बुटवल राइनोज डिभिजन ‘ए’मा प्रवेश

भैरहवा । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रक्रियोगिता अन्तर्गत डिभिजन ‘बी’को शुक्रबारकोे खेलमा बुटवल राइनोजले लुम्बिनी शाक्यानलाई १ सय ४३ रनको फराकिलो अन्तरले पराजित...

रूपन्देही सुपरलिगः गोलपार्क क्रिकेट क्लब एक रनले विजयी

भैरहवा । भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रक्रियोगिता अन्तर्गत डिभिजन ‘बी’को बिहीबारकोे खेलमा गोलपार्क क्रिकेट क्लबले सैनामैना क्रिकेट क्लबलाई एक रनले पराजित गर्दै जित निकालेको छ । टस जितेर पहिला...

सफल पोखरा अन्तराष्ट्रिय म्याराथनमा झण्डै नौ हजार जना सहभागी हुने

पोखरा । १७ औं सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको तयारी पूरा भएको छ । नेपाल भुतपूर्व खेलाडी मञ्चले आज पोखरामा पत्रकार सम्मेलन गरी म्याराथनको तयारी पुरा भएको जानकारी दिएको हो । मञ्चले फागुन ६ गते शनिबारका लागि म्याराथनको आयोजना गरेको छ । विभिन्न विधामा...

स्पट फिक्सिङ सम्बन्धी अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाइयो

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुन्सधान व्युरो (सीआईबी)ले नेपाल टी–२० लिगमा भएको भनिएको स्पट फिक्सिङ सम्बन्धी अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ । सीआईबीका एसपी सन्जय सिंह थापाका अनुसार १० जनालाई प्रतिवादी बनाइएको छ । उनीहरुलाई...

विश्वकप लिग–२ : नामिबियामाथि नेपालको सानदार जित

काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नेपालले नामिबियाविरूद्ध सानदार जित निकालेको छ। नामिबियाले दिएको २८६ रनको लक्ष्य नेपालले ८ विकेट गुमाएर ४७.३ ओभरमा पुरा गरेको हो । नेपालको जितमा कुशल भुर्तेलले सतकीय पारी खेले। ११२ बल खेलेका...

रुपन्देही सुपरलिगः बुटवल–११ विजयी

भैरहवा । भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रक्रियोगिता अन्तर्गत डिभिजन ‘बी’को मंगलबारकोे खेलमा बुटवल–११ क्रिकेट क्लब विजयी भएको छ । बुटवल–११ ले बुटवल युथलाई ७ विकेटले पराजित गर्दै जित निकालेको हो । सिद्धार्थ क्रिकेट रंगशालामा टस...

बिटी कपको उपाधि गन्नी एफसीले जित्यो

पोखरा । बुद्धटोल युवा क्लबद्वारा आयोजित १६ औं बिटी कप छैटौं विरेन स्मृति सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा गन्नी एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १ बगरस्थित पुरानो टुडिखेलमा आज (सोमबार) भएको फाइनल खेलमा लामागाउँ गुम्बा एफसीलाई १–० गोल...

रुपन्देही सुपरलिगः शंकरनगर क्रिकेट क्लब विजयी

भैरहवा । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रक्रियोगिता अन्तर्गत डिभिजन ‘बी’को सोमबारकोे खेलमा शंकरनगर क्रिकेट क्लबले नेपथ्य ज्ञानोदय क्रिकेट क्लबमाथि १०० रनको सानदार जित निकालेको छ । सिद्धार्थ क्रिकेट...