भैरहवा । नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रक्रियोगितामा डिभिजन ‘ए’को खेल सुरु भएको छ । आइतबार भएको डिभिजन ‘ए’को खेलमा जीआर क्रिकेट क्लब विजयी भएको छ । जीआरले शंकरनगर क्रिकेट क्लबमाथि २ सय २० रनको फराकिलो अन्तरले जित निकालेको हो । सिद्धार्थ रंगशालामा...
पोखरा । पोखरा लामाचौरमा रहेको नव आर्दश सामुदायिक विकास समाजले करिब २४ बर्ष पछि फुटवल प्रतियोगितामा उपाधि जितेको छ । पोखरा १३ मा रहेको संगम क्लवको आयोजनामा शनिबार पोखरामा सम्पन्न भएको आठौं संस्करणको संगम कप विल स्मृति फुटवल प्रतियोगिता २०७९ को उपाधिसंगै...
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सर्वोच्चले सुनुवाई गर्दैछ । सन्दिपलाई लिएर सर्वोच्च अदालतमा परेको पुनरावेदनमा सर्वोच्च अदालतले जाहेरवालाका तर्फबाट महान्यायाधिवक्ता कार्यालय र सन्दीपले गरेका पुनरावेदन दुवैलाई एकै ठाउँमा राखेर सुनुवाइ...
पोखरा । गन्नी एफसी फुटबल क्लवको आयोजनामा ‘प्रथम फ्लो फ्लो कप’ सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । पोखरा महानगरपालिका १३ माछापोखरी खेल मैदानमा फागुन (भोली) १४ गते देखि २० गतेसम्म सञ्चालन हुने प्रतियोताको सम्पूर्ण तयारी पूरा भएको...
पोखरा । रुपा गाउँपालिकाको स्थापना दिवसको अवसरमा ‘अध्यक्ष कप खुल्ला पुरुष भलिबल प्रतियोगिता २०७९’ हुने भएको छ । स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद भन्ने नारासहित हुने प्रतियोगिता फागुन २३ गतेदेखि २७ गते सम्म हुने रुपा गाउँपालिकाले जानकारी दिएको...
काठमाडौं । सेभियाका गोलकिपरमाथि समर्थकले आक्रमण गरेका छन् । युरोपा लिग नकआउट प्लेअफ अन्तर्गत सेभिया र पीएसभी आइन्डहोभन बीचको दोस्रो लेग खेलमा सेभियाका गोलकिपर मराको डिमिट्रोभिचलाई एक समर्थकले आक्रमण गरेका हुन् । पीएसभीले घरेलु मैदानमा भएको दोस्रो लेग...
काठमाडौँ । सर्वोच्च अदालतले सन्दीप लामिछानेको मुद्दाको पेशी आजका लागि तोकेको छ । लामिछानेले हिजो सर्वोच्चमा दायर गरेको मुद्दाको पेशी आजका लागि तोकिएको हो । नाबालिग बलात्कारको कसुरमा काठमाडौँ जिल्ला अदालतमा मुद्दाको पुर्पक्ष गरिरहेको क्रिकेटर लामिछाने...
काठमाडौं । सरकारले क्रिकेट खेलाडीलाई प्रतिव्यक्ति दुई लाख पुरस्कार दिने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आईसीसी विश्वकप लिग-२ का विजेता खेलाडीलाई प्रतिव्यक्ति दुईलाख रूपैयाँ पुरस्कार दिने घोषणा गरेका हुन्। प्रधानमन्त्री प्रचण्डले बिहीबार...
पोखरा । फ्युचर ब्राइटर बाग्लुङ र कास्की मोडनाइज पोखरामा जारी प्रथम हिसान गण्डकी प्रदेश फुटसल प्रतियोगिताको फाइनलमा प्रबेश गरेका छन् । मंगलबार भएको पहिलो सेमिफाइनलमा फ्युचर ब्राइटर बाग्लुङले कास्की च्याम्पीयन जुनियर सिटिजन एकेडेमी (जेसिए) लेखनाथलाई ३–०...